बिहि, फाल्गुन २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

यूएईसँग नेपाल पाँच विकेटले पराजित

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 min read
0
यूएईसँग नेपाल पाँच विकेटले पराजित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । आइसीसी एक दिवसीय विश्वकप लिग दुई अन्तर्गत यूएईसँग नेपाल पाँच विकेटले पराजित भएको छ ।

नेपालले दिएको २ सय ३४ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा यूएईले ४३ दशमलव ३ ओभरमा २३७ रन बनाउँदै जित हात पारेको हो । नेपालका कप्तान रोहित कुमार पौडेलले शतक लगाए पनि पर्याप्त भएन ।

आक्रामक सुरुवात पाएको यूएईसामु नेपालका कुनै पनि बलरले रन रोक्न सकेनन् । र लगातार दोस्रो हार नेपालले भोग्यो ।

यूएईका लागि आर्यन शर्माले ९८ बलमा ९८ रन बनाए । यस्तै २६ बलमा अलिशान शराफूले ४५ रन, मोहम्मद वासिम २६, राहुल चोपरा १५, ध्रुब परासर १६, सर्सित कौसिक १३ र जाहिद अलीले ११ रन बनाए ।

नेपालका लागि बलिङ तर्फ सन्दीप लामिछानेले २, करण केसी दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए । आजको जितसँगै अंकतालिकामा यूएई ८ अंकसहित अन्तिम स्थानमा छ । यस्तै १८ खेलमा पाँच जित र दुई अंक बाड्दै १२ अंकसहित नेपाल पनि यूएईभन्दा एक स्थान मात्र माथि छ ।

२२ खेलमा १६ जित्दै ३२ अंकका साथ अमेरिका शीर्षस्थानमा छ भने ३० अंकका साथ स्कटल्यान्ड दोस्रो, २८ अंकसहित नेदरल्यान्ड तेस्रो, २४ अंकसहित ओमान चौथो २१ अंकसहित क्यानडा पाँचौं र १९ अंकसहित नामिबिया छटौं स्थानमा छन् ।

यो पनि पढ्नुहोस्

झापा महिला गोल्डकप फुटबलको आज फाइनल

साफ यू- २० पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

२१ घण्टा अगाडि
विश्वकप क्रिकेटमा आज अन्तिम दुई खेल हुँदै

विश्वकप क्रिकेटमा आज अन्तिम दुई खेल हुँदै

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विशिष्टको सेवा सुविधाले सरकारी कोष खाली

वरिष्ठ पत्रकार सुरेश किरणको निधन

चीनको हाई–स्पिड ट्रेन ‘सीआर४५०’ ले परीक्षण

धेरै दाँत भेटिएपछि विश्व कीर्तिमानमा दर्ता

आफ्नो अनुहारको कालो धब्बा हटाउन ऐना होइन अनुहार पुछौ- रास्वपालाई गाली नगरौ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक