शुक्र, माघ ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नदीमा डुबेर एकै दिन ४ जनाको मृत्यु

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
अटोरिक्साको ठक्करबाट महिलाको  मृत्यु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सिरहा र रौतहटमा पोखरी र नदीमा डुबेर आइतबार एकै दिन ४ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सिरहामा २ र रौतहटमा २ गरी चार जनाको मृत्यु भएको हो ।

सिरहाको अर्नमा गाउँपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्नमा गाउँपालिका-५ पछवारीका ८० वर्षीय फुसयाही यादव रहेका  छन्  । धोबियाही पोखरीमा डुबेर यादवको आइतबार बिहान मृत्यु भएको हो ।

यसैगरी सिरहाको सिरहा नगरपालिका-५ मानपुरस्थित कमला खोलामा डुबेर अर्का एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका १९ वर्षीय निसान गोहीवार रहेका छन् । खोलामा डुबेर गम्भीर भएका निसानको उपचारको क्रममा प्रादेशिक अस्पताल सिरहामा आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी रौतहटको ईशनाथ नगरपालिका-८ मन्सरी टोलस्थित कुडिया खोलामा डुबेर एक जना बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा ८ वर्षीय बालक अनिश बैठा रहेका छन् ।

खोलामा  डुबेर गम्भीर भएका अनिशलाई उपचारका लागि प्रादेशिक अस्पताल  गौर लगिएको थियो । उनको  उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो ।

यसैगरी रौतहटको बौधिमाई नगरपालिका-८ इनरवा पुलस्थित लाल बकैया खोलामा डुबेर आइतबार दिउँसो एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा १२ वर्षीया बालिका सकुन्तलाकुमारी साह रहेकी छन् ।

प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

यो पनि पढ्नुहोस्

सुत्नुअघि तातो पानीमा खुट्टा डुबाउँदा  ‘रिबुट’ हुने

सुत्नुअघि तातो पानीमा खुट्टा डुबाउँदा ‘रिबुट’ हुने

२ घण्टा अगाडि
१२ हजार अफगान शरणार्थी पाकिस्तानबाट दक्षिण अफगानिस्तान फर्किए

पाकिस्तानमा मुठभेड हुँदा ६ जनाकाे ज्यान गयाे

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

४९ जना उमेदवारले लिए फिर्ता

उत्कृष्ट मिडिया समन्वय पुरस्कार डीएसपी थापालाई प्रदान

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता

राष्ट्रपतिद्वारा वसन्त पञ्चमीकाे अवसरमा शुभकामना व्यक्त

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक