काठमाडाैं । कीर्तिपुर वडा नं. १० इटाछेँ निवासी मोटरसाइकल धनि सनिस महर्जनको हराएको छ ।
गत शनिबार कार्तिक १ गते कीर्तिपुर, इताछेँ टोलबाट २०० सिसिको सेतो पल्सर बाइक प्रदेश ३—०२—०१० प ७३३३ नम्बरको मोटरसाइकल मध्यराती चोरी भएको हुँदा कहि कतै कसैले देख्नु भेट्नु भएको खण्डमा फोन नम्बर 9851065878 गर्न समेत अनुरोध गरेका छन् ।
साे माेटरसाइकल भेटाइदिने महानुभावलाई उचित पुरस्कार दिने समेत उने जानकारी गराए । चाडवाडको समयमा जनतालाई सुरक्षाको प्रत्याभुति नभएकोप्रति उनले दुखः व्यक्त गर्नु भयो ।


