बुध, फाल्गुन २७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सेनाका कर्णेलहरु पक्राउ पुष्टि हुन बाँकी

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
Reading Time: 1 min read
0
सेनाका कर्णेलहरु पक्राउ पुष्टि हुन बाँकी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । जेन–जी आन्दोलनसँग जोडिएका गतिविधिमा संलग्न भएको आशंकामा नेपाली सेनाले सैनिक प्रहरीमार्फत् आफ्ना केही वरिष्ठ अधिकृतलाई नियन्त्रणमा लिएको दाबीसहित समाचारहरु सार्वजनिक भइरहेका छन्। तर,  नेपाली सेनाले भने यसबारेमा अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया नदिएपछि विषय सतहमै ‘चर्चा’ को रूपमा सीमित छ।

केही अनलाइन र सामाजिक सञ्जालमा अनौपचारिक स्रोतहरूलाई उद्धृत गर्दै  आएका खबरहरु अनुसार सिंहदरबारस्थित नरसिंहदल गणका गणपति सेनानी (लेफ्टिनेन्ट कर्णेल) गणेश खड्का, भवानीबक्स गणका गणपति तेजेन्द्र मगर र कैलालीको अत्तरियास्थित तेघरी ब्यारेकका कर्णेल शिव भडेललाई सैनिक प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको भनिएको छ। तर यी सबै दाबीबारे विश्वसनीय आधिकारिक जानकारी कुनै पनि पक्षबाट प्राप्त भएको छैन।

नेपाली सेनाको जनसम्पर्क निर्देशनालयसँग सम्पर्क गर्ने प्रयास हुँदा समेत यसबारे `कुनै जानकारी दिन नसक्ने´ भनिएको छ। यद्यपि, सेनाले आफ्ना केही विभिन्न युनिटका अधिकारीहरुलाई साेधपुछ गरेको र उनीहरुको संलग्नता, सहयाेगलगायतका गैरसैनिक गतिविधिका बारेमा अनुसन्धान गरिरहेको भए पनि हिरासतमा नै लिएको भने नभएको  सैन्यस्राेतले जानकारी दिएको छ ।

यसअघि जेन–जी आन्दोलनका क्रममा केही सैनिक तथा सुरक्षा निकायका व्यक्तिहरू सामाजिक सञ्जालमा सक्रिय भएको आरोप लागेपछि सेनाभित्र आन्तरिक निगरानी कडा बनाइएको चर्चासमेत आएको थियो। अनुशासन उल्लंघन, सूचना चुहावट र आन्तरिक संलग्नतासम्बन्धी आन्तरिक छानबिन भइरहेको बताइए पनि आधिकारिक जानकारी सार्वजनिक भएको छैन।

यो पनि पढ्नुहोस्

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्याे

यी ६ वटा राजनीतिक दल राष्ट्रिय दल बन्याे

१० मिनेट अगाडि
चीनको हाई–स्पिड ट्रेन ‘सीआर४५०’ ले परीक्षण

चीनको हाई–स्पिड ट्रेन ‘सीआर४५०’ ले परीक्षण

२२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आफ्नो अनुहारको कालो धब्बा हटाउन ऐना होइन अनुहार पुछौ- रास्वपालाई गाली नगरौ

ग्यास अभाव झन् चुलिँदै

यस्ताे छ आजकाे माैसम

विशिष्टको सेवा सुविधाले सरकारी कोष खाली

रास्वपाको बिजयसंगै अवसर र चुनौती !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक