मङ्ल, साउन १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ग्वान्झाउ उडान अन्तिम समयमा स्थगित

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
0
ग्वान्झाउ उडान अन्तिम समयमा स्थगित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल वायु सेवा निगमको खर्चमा गएराति चीनको ग्वान्झाउ भ्रमणमा जाने तयारीमा रहेको नेपाली टोलीको उडान अन्तिम समयमा स्थगित भएको छ ।

नेपाल वायुसेवा निगमले आफ्नै खर्चमा ३९ जनालाई ग्वान्झाउँ भ्रमणमा लैजाँदै थियो ।

‘सो टोलीको उडान तालिका गएराति १० बजे थियो । बोर्डिङ पाससमेत वितरण भइसकेको थियो तर अन्तिम समयमा उडान स्थगित भएको भन्दै होटलमा लगेर राखियो,’ स्रोतले भन्यो । उडान स्थगित हुनुको कारण औपचारिक रुपमा थाहा हुन सकेको छैन । तर एक अधिकारीले चीनको नागरिक उड्डयन प्राधिकरणबाट उडान योजना स्वीकृत भएर नआएकाले गएरातिको उडान स्थगित गरिएको हो । सो उडान आज दिउँसो हुने ती अधिकारीले जनाए ।

नेपाल एयरलाइन्सले कारण नखुलाइकन उडान स्थगित भएको सूचना सार्वजनिक गरेको छ । सो सूचनामा गएरातिको उडान शुक्रबार दिउँसो साढे १ बजेसम्मका लागि सारिएको उल्लेख छ । वायु सेवा निगमको जहाजले पर्यटन मन्त्रालयका एक प्रतिनिधि, निगमका सञ्चालक तथा पदाधिकारी, विभिन्न ट्राभल एजेन्सीका प्रतिनिधि, कलाकार, पत्रकार लगायतरुलाई ग्वान्झाउ भ्रमण गराउने तयारी गरेको थियो ।

क्याबिन क्रुबाहेक ८ जनालाई सांस्कृतिक कार्यक्रममा सहभागी गराउने भन्दै लान लागिएको थियो । निगमले ग्वान्झाउ लैजाने टोली चार दिनसम्म चीन भ्रमण गर्ने र सेप्टेम्बर २९ तारिखमा नेपाल फर्कने तालिका थियो । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले सरकारी खर्च कटौतिको योजना ल्याएका बेला हुन लागेको यो भ्रमणको आलोचना पनि भएको थियो ।

यो पनि पढ्नुहोस्

पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन

पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन

३ घण्टा अगाडि
रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाद्वारा संवेदनशील घटनाप्रति गहिरो दुःख व्यक्त

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘नेपाल कानून आयोग ऐन, २०६३’ संशोधनको प्रक्रिया बढ्याे

पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन

कम्युनिष्ट आन्दोलनको उच्च धेय र यसको एकताको कुरा

 विश्व बजारलाई लक्षित गर्दै ‘अधुरो धुन : समयको सारङ्गी’को प्रि–प्रोडक्सन तीव्र

ट्रम्प र तेहरानबीच ‘अत्यन्त मैत्रीपूर्ण वार्ता’

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक