सोम, बैशाख २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सिटिजन्स बैंककाे नेतृत्व विकास कार्यक्रम सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
0
सिटिजन्स बैंककाे नेतृत्व विकास कार्यक्रम सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोशी प्रदेशमा ‘सेमिनार अन् कोशी लिडरसिप : इन्स्पायरिङ पर्फरमेन्स एण्ड अचिभिङ एक्सिलेन्स’नामक नेतृत्व विकास कार्यक्रम सम्पन्न गरेको छ।

साे कार्यक्रममा प्रदेश प्रमुख, क्लस्टर हेड, शाखा प्रबन्धकसहित बैंकका विभिन्न सहकर्मीको सहभागिता रहेको थियो। बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, उपप्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ कार्यकारीहरूको उपस्थितिमा सम्पन्न सेमिनारमा गत आर्थिक वर्षको प्रगतिमा समिक्षा गर्दै चालु वर्षका प्राथमिकताहरूमा गहन छलफल भएकाे थियाे ।

केन्द्र र प्रदेशबीचको सहकार्य सुदृढ बनाउने विषयमा पनि अन्तरक्रिया गरिएको बैंकले जनाएको छ। यसअघि मधेश र बागमती प्रदेशमा यस्तै सेमिनार सम्पन्न भइसकेको र अन्य प्रदेशमा पनि क्रमशः आयोजना गरिने बैंकले जानकारी गराइएकाे थियाे  ।

बैंकले जनाए अनुसार आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म कर्जा प्रवाह ११.१५ प्रतिशत बढ्दै १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ।

अघिल्लो वर्षको तुलनामा निक्षेप सङ्कलन ११.६९ प्रतिशतले बढेर २ खर्ब १४ अर्ब ८ करोड रुपैयाँमा पुगेको छ।

त्यस्तै, खुद ब्याज आम्दानीमा पनि ११.२० प्रतिशत वृद्धि भई ६ अर्ब ३६ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ। हाल बैंकको सीडी रेसियो ८१.९१ प्रतिशत, सम्पत्ति प्रतिफल दर ०.५५ प्रतिशत र पुँजी प्रतिफल दर ५.८१ प्रतिशत कायम रहेको छ।

विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ प्राप्त गरेको सिटिजन्स बैंकले हालै नेपालमै पहिलो पटक फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सेवा सुरु गरेको छ। साथै, मोबाइल बैंकिङ एपमार्फत सेयर आवेदन र सिआरएन नम्बर लिन सकिने सुविधा पनि सुरु गरेको छ।

हाल बैंकले ६१ जिल्लामा २०० शाखा, १६९ एटिएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइमार्फत १९ लाख ३० हजारभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।

यो पनि पढ्नुहोस्

लम्पी स्किन रोग नियन्त्रणतर्फ, सङ्क्रमितमध्ये झण्डै १४ लाख पशुचौपाया निको

राष्ट्र बैंकको कुल सम्पत्तिमा उल्लेख्य वृद्धि

२ हप्ता अगाडि
वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम सुरु

वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम सुरु

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कानूनमन्त्रीले पदभार ग्रहणसँगै प्रतिवेदन बुझाइयो

रास्वपाको सचिवालय बैठक आज बस्दै

प्रधान न्यायाधीशको नियुक्तिप्रति जनमाेर्चाकाे आपत्ति

४ हजार ६३१ सवारी दुर्घटना

बजेटबारे ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक