शुक्र, मंसिर १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

उपसभामुखलाई हटाउनका लागि गरिएकाे हस्ताक्षरको चर्को विरोध

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
उपसभामुखलाई हटाउनका लागि गरिएकाे हस्ताक्षरको चर्को विरोध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखलाई हटाउन कांग्रेस एमाले सांसदले गरेको हस्ताक्षरको चर्को विरोध गरेको छ ।

प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपाको सांसद सन्तोष परियारले कांग्रेस र एमालेको कदमको चर्को विरोध गरेका हुन् । ‘एउटा जनाजाति महिला, रास्वपाले उहाँले अन्तराष्ट्रिय स्तरमा पाउनुभएको सम्मानको सम्मान गर्दै तपाईँहरुले ल्याएको लोकतन्त्रमा उपसभाुमख बनाइएको हो । उहाँले जति अन्तराष्ट्रिय सम्मान पाउनुभएको छ, तपाईँहरु जति उफ्रेपनि त्यति माथि पुग्नुहुन्न भन्ने हाम्रो ठम्याई हो ।’

उनले सांसद आफैँ सार्वभौम भएको भन्दै उनीहरुको विवकेलाई बन्दी बनाएर राजनीतिक स्वार्थ पुरा नगर्न आग्रह गरे । उनले भने, ‘सांसद आफैँ सार्वभौम हो । सांसदको विवेकलाई बन्दी नबनाउ । सांसदको विवकलाई हस्ताक्षरमा परिणत गरेर जुनबेला पायो त्यहीबेला राजनीतिक स्वार्थ पुर्ति गर्ने मुद्दा नबनाउ ।’

उनले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीलाई निषेध गर्न खोजिएको अरोप लगाए । तर जति नै निषेध गर्न खोजेपनि नयाँहरुलाई निषेध गर्न संभव नभएको दावी गरे ।  उनले यो देश र व्यवस्था हजारौँ भावी पुस्तालाई चाहिने भन्दै व्यवस्थामाथि यति ठूलो आक्रमण नगर्न पनि आग्र गरे ।

‘यो सम्मानित सदनको अबमूल्यन गर्ने, उपसभाुमख जस्तो पदलाई अबमूल्यन गर्ने र सधैँ लखेटिरहने नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुज्यूहरु क्रिपया गम्भीर भइदिनुस् । यो देश आउने पुस्तालाई चाहिन्छ । यो व्यवस्था नेपाली जनातालाई चाहिन्छ । आज तपाईहरुको निहित स्वार्थको लागि यो व्यवस्थामाथि यति ठूलो आक्रमण नगरिदिनुस् ।’

यो पनि पढ्नुहोस्

थाल ठटाएर सरकारको विरोध

थाल ठटाएर सरकारको विरोध

३ मिनेट अगाडि
पनिकाले आधिकारिक फेसबुक पेज सञ्चालनमा ल्यायो

जग्गा अतिक्रमणकारीलाई ७ दिनभित्र खाली गर्न त्रिविकाे अल्टिमेटम

३६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

टेकुको फोहोरबाट ऊर्जा उत्पादन परियोजनाको परीक्षण सुरु

दमौली–भरतपुर २२० केभी प्रसारणका लागि रुख कटान

काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक