शुक्र, मंसिर १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

युनिर्भसल टाईम्सले मनायो २१ औ बार्षिक उत्सव

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
युनिर्भसल टाईम्सले मनायो २१ औ बार्षिक उत्सव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । वल्र्ड पब्लिकेशन प्रा.लिद्धारा हरेक सोमबार प्रकाशित हुदै आएको द युनिभर्सल टाईम्स पत्रिकाको २१ ओैँ वार्षिकोत्सब  मनाएको छ । पूर्व उपराष्ट्रपति परमानन्द झाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा भिन्न सघ,सस्थाका पदाधिकारीहरुका लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

बार्षिक उत्सवको उद्घाटन पछि बोल्दै पूर्व उपराष्ट्रिपति परमानन्द झाले एक प्रिन्ट मिडियाले २१ वर्ष पूरा गर्नु चानचुने समय नरहेको बताउँदै २१ वर्षको काम र अनुभव सम्पुर्ण क्षेत्रमा महत्त्वपूर्ण सावित हुने हुने बताए । पूर्व उपराष्ट्रिपति झाले भने मिडिया धन कमाउनेमा भन्दा जनतालाई सहि सूचना दिन लाग्नु पर्नेमा जोड दिए  ।

संधिय सांसद एवम् पूर्वमन्त्री एकनाथ ढकालले सकरात्मक पत्रकारिताको रोल मोडेलको रुपमा युनिभर्सल टाईम्स रहेको बताए । उनले सञ्चार क्षेत्रलाई राजनीतिबाट मुक्त नगरि जनताले चाहेको र दिनुपर्ने कुरा दिन चुनौती हुने भन्दै राजनीतिबाट मुक्त हुनुपर्नेमा जोड दिए । यस्तै पुर्वमन्त्री तथा सांसद हरि प्रसाद उप्रतीले शान्तिको लागि सकरात्मक सन्देश दिने काम द युनिर्भसल टाईम्स पत्रपत्रिकाले गरेको बताए ।

प्रतिनिधी सभा सदस्य अशोक कुमार चौधरीले युनिभर्सल टाईम्सले जनतालाई प्राथमिकतामा राखेर जिम्मेवारी पूरा गर्दै आएको बताए । सुचनाको बाढि भएको समयमा सत्यतथ्यको अभाव भईरहेको अवस्थामा यो मिडियाले निष्पक्ष रुपमा समाचार प्रवाह गर्दै आएको उनको भनाई थियो । त्यस्तै अर्का सांसद रेखा यादवले मिडिया काउन्सिल विधेयकमा आएका भएका त्रुटि र समस्यालाई बताईदिन आग्रह गर्दै संसदमा आवाज उठाउने प्रतिबद्धता गरिन्।

सांसद यादवले कलमले कागजमा प्वाल नपारोस, मन नरोईदियोस भन्दै पत्रकार पार्टिगत आवद्धताको कारण स्वतन्त्रता हराएको अनुभुति भएको बताउँदै पत्रकारले समाचारमा पार्टीगत गन्ध नआउनुपर्ने कुरामा पत्रकार स्वयम सचेत हुनुपर्ने बताए । उनले आउने आउने पिडिले फेरि  द युनिर्भसल पत्रिका पढ्न पाउन भन्ने शुभकामना दिए ।  सांसद सेराज थारुकीले पनि युनिभर्सल टाईम्सले सत्य, पारदर्शितालाई अंगिकार गरेर समाचार प्रवाह गर्दै आएको जनाए । सांसद तारा लामा तामाङले यस मिडियाको लेखाइ चिन्तन विश्व शान्तिको अभियानमा टेवा पुगेको होला भन्नेमा विस्वस्त रहेको जनाए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रशाद दाहालले पत्रकारितालाई मिडिया काउन्सिल विधेयकद्वारा अंकुरा लगाउन लागेको बताए । सरकारले पञ्चायतमा जस्तो  व्यवस्था गरि अनलाइन दर्ता प्रकरण अगाडि ल्याएको बताउँदै त्यसलाई तत्काल सच्याउन आग्रह गरे । नेपाल पत्रकार मन्चका महासचिव राजु भण्डारीले  आजभोलि अस्पष्ट, अधुरो समाचार आउने बजारमा यो मिडियाले सत्यतथ्य र स्पष्ट समाचार प्रवाह गरेको भन्दै निरन्तरताको शुभकामना दिए ।

प्रेस काउन्सिलका नेपालका सदस्य सन्तराम बिडारीले पब्लिकले  उठाउने प्रश्नको जवाफ दिनु पर्ने कुरालाई आत्मासाथ गर्दै पत्रकारले आफुले जे लेख्यौ त्यहि सर्वेसर्वा भन्ने मनशाय राख्नु नहुनेमा  जोड दिए । प्रेस काउन्सिल प्रमुख झविन्द्र भुसालले श्रमजीवी पत्रकारको रोजिरोटिमा समस्या, कन्टेनकोमा खोजिको अभाव तथा मिडिया हाउसमा विज्ञापनमा महामारी भएको भनिएको अवस्थामा युनिर्भसल टाईम्सले सन्तुलित तरिकाले समाचार प्रबाह गरेको बताए । एफ एफ डब्लु पीयू नेपालका अध्यक्ष कृष्ण अधिकारीले सकरात्मक सन्देश दिन युनिभर्सल टाईम्स नैतिक रुपबाट जिम्मेवारी पुर्ण रुपमा अगाडि बढ्ने जनाए ।

सो अवसरमा पत्रकार महासंघका केन्द्रीय सदस्य, मोनुका कुवर, नेपाल पत्रकार महासंघ एसोसियट प्रदेशका अध्यक्ष रोयल आचार्य, अधिवता लिलानाथ घिमिरे लगायतले युनिर्भसल टाइम्स पत्रिकालेसकरात्मकताका साथ समाचार प्रवाह गर्न शुभेच्छा व्यक्त गरे ।

बत्ताहरुले सामाजिक रूपान्तरणका कुरा गफमा सीमित नराखी व्यवहारमा उतार्नुपर्नेमा जोड दिए हालको मिडिया काउन्सिल विधेयकको अस्पष्टता र अनलाइन मिडियालाई सिडिओ कार्यालयमा दर्ता गर्नुपर्ने प्रावधानप्रति आपत्ति जनाउँदै, यसले सञ्चारमाध्यमलाई निरुत्साहित पार्ने काम गरेको छ भन्दै सरकारको कदमको विरोध गरेका थिए । बल्र्ड पब्लिकेशन प्रालिका सञ्चालक सन्तोष कुमार पौडेलको सभापतित्वमा भएको कार्यक्रममो संञ्चालन पत्रिकाका सम्पादक बिष्णु निश्चलले गरेका थिए ।

यो पनि पढ्नुहोस्

चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

बारम्बार बजिरहेछ खतराको घण्टी

२ मिनेट अगाडि
भारतको सहयोग : घोषणा मात्रै कि कार्यान्वयन पनि ?

भारतको सहयोग : घोषणा मात्रै कि कार्यान्वयन पनि ?

२१ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

टेकुको फोहोरबाट ऊर्जा उत्पादन परियोजनाको परीक्षण सुरु

दमौली–भरतपुर २२० केभी प्रसारणका लागि रुख कटान

काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक