आइत, असार १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कथानक चलचित्र ‘माग्ने राजा’ को ट्रेलर सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
कथानक चलचित्र ‘माग्ने राजा’ को ट्रेलर सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । अभिनेता केदार घिमिरे (माग्ने बुढा) को मुख्य अभिनय रहेको कथानक चलचित्र ‘माग्ने राजा’ को ट्रेलर सार्वजनिक भएको छ।

बिहीबार सार्वजनिक ट्रेलरमा ऋणको भारले थिचिएको मुख्य पात्रको रमाइलो कथा देखाइएको छ।

चलचित्रमा केदार कुबेर शर्मा नामक पात्रको भूमिकामा देखिएका छन्। एउटा गरिबको धनी बन्ने महत्वाकांक्षाको कथा चलचित्रमा प्रस्तुत गरिएको सार्वजनिक ट्रेलरबाट आँकलन गर्न सकिन्छ।

मुख्य पात्र कहिले ठूलो घर किन्न पुगेका छन्। कहिले हेलिकप्टर किन्ने कुरा गरेका छन्। क्बलमा रमाइलो गर्न पुगेको, कुटाइ खाएको, पैसा बाँड्दै हिँडेकोसम्मका दृश्य ट्रेलरमा अटाएका छन्। उनी फरक–फरक गेटअपमा देखिएका छन् भने उनका संवाद रमाइला छन्।

ट्रेलरको अन्त्यतिर मर्मस्पर्शी संवाद समेत छन्। बिना मेहनतको पैसाले कसैको भलो गर्दैन भन्ने सन्देश समेत दिन खोजिएको छ।

ऋषि लामिछानेको निर्देशनमा बनेको ‘माग्ने राजा’ मा केदारसहित वर्षा शिवाकोटी, विल्सनविक्रम राई, शिशिर वाङ्देल, शारदा गिरीलगायत कलाकारहरूको अभिनय छ। सामीप्य तिमल्सेनाको लेखन रहेको फिल्मको निर्माता मुनाल घिमिरे हुन्।

‘माग्ने राजा’ हरितालिका तीजको अवसर पारेर भदौ ६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।

यो पनि पढ्नुहोस्

तिर्थमान महर्जनकाे गीति एल्बम “जवानीको जोशमा” सार्वजनिक

तिर्थमान महर्जनकाे गीति एल्बम “जवानीको जोशमा” सार्वजनिक

१ दिन अगाडि
एक्सन र प्रेमको रोचक ‘टक्कर’: असोज ९ गतेलाई ‘हन्टर’को प्रदर्शन मिति घोषणा  

एक्सन र प्रेमको रोचक ‘टक्कर’: असोज ९ गतेलाई ‘हन्टर’को प्रदर्शन मिति घोषणा  

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

जनचेतना भए लागू पदार्थको कुलतबाट छुटकारा

केही स्थानमा मनसुन वायुको प्रभाव

आज सुनको मूल्य बढ्याे

रातोमच्छिन्द्रनाथ जात्रामा भोटो अर्थात् हेलागुलि लं के हो ?

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक