सोम, भदौ ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बहुविवाह व्यवस्थामा परिमार्जनकाे विषयमा ध्यानाकर्षण

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
राजावादीहरुको प्रदर्शन हिंसात्मक भएको निष्कर्ष
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

चितवन । राष्ट्रिय मानवअधिकार आयोगले कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले बहुविवाह लागयतको व्यवस्थामा परिमार्जन गर्नेगरी थालेको मुलुकी संहिता संशोधनको विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले आज विज्ञप्ति जारी गर्दै मुलुकी अपराध संहिता २०७४ को दफा १७५ मा विभिन्न उपदफा संशोधन गरि बहुविवाहलाई पश्रय दिने व्यवस्था गरिएको भन्ने सार्वजनिक विषयप्रति ध्यानाकर्षण गरि छलफल थालेको बताएको छ ।

साउन १८ गते मन्त्रालयसँग संशोधन मस्यौदा माग गरि छलफल थालेको जनाउँदै आयोगले बहुविवाह कानूनी कसुर मात्रै नभइ मानवअधिकारसँग सम्बन्धित विषय भएको जनाएको छ ।

कानून संशोधनबाट प्रत्यक्ष परोक्ष बहुविवाहलाई प्रोत्साहन हुन गइ घर परिवार तथा समाजमा पार्ने दुरगामी प्रभावको अध्ययन गर्नुपर्ने हुन्छ, आयोगका प्रवक्ता डा। टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ –लोकतन्त्रान्त्रिक मुलुकमा कानून निर्माण र संशोधन गर्दा सो कानूनसँग सम्बन्धित सरोकारवालाहरुसँग पर्याप्त छलफल गर्नुपर्ने हुन्छ भन्ने आधारभूत मान्यतामा आयोग दृढ छ ।
आयोगले बहुविवाह लगायतका व्यवस्था संशोधन गर्दा अन्तर्राष्ट्रिय सन्धी सम्झौताको अध्ययन गर्न समेत सरकारलाई सम्झाएको छ । साथै आयोगले दिने सुझावलाई पनि समेटेर कानून संशोधन गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस्

विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउन सरकार ध्यानाकर्षण

बालेनमाथि प्रहार : आफ्नै असफलता लुकाउने पुरानो अस्त्र

३१ सेकेन्ड अगाडि
पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्यलाई लिएर पत्र

पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्यलाई लिएर पत्र

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह्विप जारी

सुनको भाउ तोलामा ३ हजार २ सय रुपैयाँ बढ्याे

नाबालिका हत्या अभियुक्तले दिएको बयानको भिडियो सार्वजनिक भएकोप्रति आपत्ति

पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्यलाई लिएर पत्र

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक