आइत, बैशाख २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मिडिया काउन्सिल विधेयकको विरोध

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
0
मिडिया काउन्सिल विधेयकको विरोध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । कांग्रेसका नेता डा.शेखर कोइरालाले सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र केही सीमित स्वार्थ समूहको चलखेलमा ल्याउन लागिएको मिडिया काउन्सिल विधेयकको विरोध गरेका छन्।

स्याङ्जा जिल्लामा मंगलबार आयोजित कार्यक्रममा नेता डा. कोइरालाले सञ्चारमन्त्रीको मातहतमा सञ्चारमाध्यमलाई नियमन गर्न ल्याउन लागिएको मिडिया काउन्सिल विधेकको कुनै औचित्य नरहेको बताए।

उनले भने, ‘अहिले प्रेससम्बन्धी विधेयक आउँछ। यो सबै सरकारको नेतृत्वमा जकडिएको छ। मिडिया काउन्सिल विधेयक किन चाहियो त रु के को लागि चाहियो रु किन चाहियो रु सरकारको मातहत अगर सञ्चारमन्त्रीको मातहत ल्याउने ल्याउने भए मिडिया काउन्सिल नराखे हुन्छ।’

सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको इन्ट्रेस्ट र केही सीमित स्वार्थ समूहको दवावमा मिडिया काउन्सिल विधेयक ल्याउन खोजिएपछि विरोध हुँदै आएको छ। राष्ट्रिय सभाको समितिमा समेत मिडिया काउन्सिल विधेयकको विरोध हुँदै आएको छ।

समितिमा धारणा राख्ने अधिकांश विज्ञ र सांसदहरूले मिडिया काउन्सिल विधेयकमा धेरै कुरा सुधार आवश्यक रहेको बताउने गरेका छन्। उनीहरू जस्ताको त्यस्तै मिडिया काउन्सिल विधेयक आयो भने सञ्चारमाध्यमलाई ठूलो क्षति हुने र लोकतन्त्रको मेरुदण्ड भाँच्चिने बताउँदै आएका छन्।

यसैबीच, नेता डा।कोइरालाले प्रजातान्त्रिक समाजवाद भएन भने देश अधो गतितिर जाने बताएका छन्। ‘डमोक्रेशी हाम्रो लागि अत्यन्तै महत्वपूर्ण छ। समाजवाद मात्रै भनेर पुग्दैन। त्यो कम्युनिस्टहरूले भन्ने कुरा हो,’ उनले भने।

यो पनि पढ्नुहोस्

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा प्रभातफेरी कार्यक्रम

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा प्रभातफेरी कार्यक्रम

२ घण्टा अगाडि
राष्ट्रपति पौडेलले तीन दलका शीर्ष नेतृत्वलाई छलफल

राष्ट्रपतिद्वारा ६ वटा अध्यादेश जारी

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा प्रभातफेरी कार्यक्रम

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

फोहोर पानी विसर्जन गरिँदा स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न

नेकपा उम्मेदवारलाई विजयी प्रमाणपत्र नदिएको भन्दै आपत्ति

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक