बिहि, बैशाख ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

माके कीर्तिपुर नगर समितिद्वारा बिष्णुदेवी मन्दिर र चिहानमा सरसफाई

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
0
माके कीर्तिपुर नगर समितिद्वारा बिष्णुदेवी मन्दिर र चिहानमा सरसफाई
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कीर्तिपुर । जनतासँग घुलमिल हुनको लागि साउन १६ गते नेकपा (माओवादी केन्द्र) कीर्तिपुर नगर समितिले यहाँस्थित कीनपा वडा ७ मा अवस्थित बिष्णुदेवी मन्दिर र चिहानमा सरसफाई गरेको छ ।

पूर्व भूमिसुधार राज्यमन्त्री दिलिप महर्जनको नेतृत्वको समूहले उक्त स्थानमा रहेका फोहरमैला, झारपातलगायतलाई व्यवस्थापन गरेको हो । जनतासँग माओवादी, नेवाः तामाङ केन्द्रित उपत्यका जागरण अभियान अन्तर्गत सरसफाई गरिएको कीर्तिपुर समितिका अध्यक्ष वैकुष्ठ महर्जनले जानकारी दिनुभयो । परापूर्वकालदेखि सो चिहानमा लासलाई दागबत्ति दिएर फर्कने चलन रहेको छ । अर्काे दिन मात्र खरानी विसर्जन गरिन्छ । यस चिहानमा महर्जन, सिंह, डंगोलको मुख्य चिहान र श्रेष्ठ र शाही (खड्गी)हरुको छुट्टा छुटै तीनवटा चिहान रहेका छन् । जानकारहरुका अनुसार यस घाटमा अहिलेसम्म कुनै पनि प्रकारले संघसंस्थाहरुले सरसफाई गर्ने कार्यक्रम राखेका थिएन ।

यो पनि पढ्नुहोस्

सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल

सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल

१ घण्टा अगाडि
आर्थिक वर्षको समय परिवर्तन गर्नुपर्ने माग

आर्थिक वर्षको समय परिवर्तन गर्नुपर्ने माग

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

घरमै पुुगेर राहदानी वितरण

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक