बिहि, मंसिर ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ब्राजिल महिला कोपा अमेरिका–२०२५ को फाइनल पुग्याे

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
ब्राजिल महिला कोपा अमेरिका–२०२५ को फाइनल पुग्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । ब्राजिलले महिला कोपा अमेरिका–२०२५ को फाइनलमा स्थान बनाएको छ । बुधबार बिहान इक्वेडरमा सम्पन्न दोस्रो सेमिफाइनलमा ब्राजिलले उरुग्वेविरुद्ध ५–१ को फराकिलो जित निकालेको हो ।

ब्राजिललाई जित दिलाउन अमान्डा गुटिरेसले दुई गोल गरिन् । यस्तै, जिओ गार्बेलिनी, मार्टा र डुडिन्हाले समान एक–एक गोल गरिन् । उरुग्वेले ब्राजिलकै एक खेलाडीबाट आत्मघाती गोल पाएको थियो ।

खेलको ११औँ मिनेटमा गुटिरेसको गोलमा ब्राजिलले अग्रता बनाएको थियो । त्यसको दुई मिनेटपछि नै गार्बेलिनीले ब्राजिलको अग्रता दोब्बर बनाइन् । २७औँ मिनेटमा मार्टाले गोल गरेपछि ब्राजिलले पहिलो हाफमै ३–० को अग्रता बनाएको थियो ।

खेलको ५१औँ मिनेटमा ब्राजिलकै इसा हासबाट आत्मघाती गोल भएपछि उरुग्वेले खेललाई ३–१ को स्थितिमा ल्याएको थियो । तर, ६५औँ मिनेटमा गुटिरेसले व्यक्तिगत दोस्रो गोल गरेपछि ब्राजिलले अग्रतालाई ४–१ मा पुर्‍यायो ।

खेलको निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा डुडिन्हाले गोल गरेपछि ब्राजिलले सहज जितसहित फाइनल यात्रा तय गरेको हो ।

त्यसअघि, खेलको ५८औँ मिनेटमा यमिला आल्भेजले रातो कार्डको दर्शन गर्दै मैदान छाडेपछि उरुग्वे १० खेलाडीमा समेटिएको थियो ।

ब्राजिलले अब उपाधिका निम्ति कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ । कोलम्बियाले यसअघि पहिलो सेमिफाइनलमा अर्जेन्टिनाविरुद्ध पेनाल्टी सुटआउटमा जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो । प्रतियोगिताको फाइनल अगस्ट ३ मा हुने तालिका छ ।

यो पनि पढ्नुहोस्

यूएईविरुद्ध १००औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै नेपाल

यूएईविरुद्ध १००औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै नेपाल

४ दिन अगाडि
रिफ्युलिङ प्रणालीको शुभारम्भ

फिफाबाट निलम्बन फुकुवा हुने प्रक्रिया अगाडि बढ्याे

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक