बुध, बैशाख २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सुमन कुमार श्रेष्ठको निर्देशनमा गायिका देवी हमालको ” किन आउँछ पापी तीज” सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
Reading Time: 1 min read
0
सुमन कुमार श्रेष्ठको निर्देशनमा गायिका देवी हमालको ” किन आउँछ पापी तीज” सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेपालकै पहिलो दोहोरी सञ्चालिका देवी हमालको नयां तीज गीत ” किन आउँछ पापी तीज सार्वजनिक रमेश अधिकारीको प्रस्तुतिमा देवी हमालको नयां तीज गीत ” किन आउँछ पापी तीज सार्वजनिक सञ्चिता र मनोजको दाजु बहिनीको सम्बन्ध येस्तो देखियो “किन आउँछ पापी तीज” भिडियोमा देवी हमालको “किन आउँछ पापी तीज” को भिडियोमा खुल्यो सञ्चिता र मनोजको सम्बन्ध काठमाडौ नारीहरुको महान पर्व तीजको अवसर पारेर नेपालमै पहिलो पटक दोहोरी सांझ सञ्चालन गर्नुहुने गायिका देवी हमालको नयां तीज गीत “किन आउँछ पापी तीज” सार्वजनिक भएको छ ।

गायिका स्वयमकै शब्द संगीत रहेको यश गीतमा उनलाई मिना रिसालले स्वरमा साथ दिनु भएको छ । दुई दशक भन्दा बढी निरन्तर सांगितिक यात्रामा समर्पित गायिका देवी हमाल पछिल्लो समय पनि सांगितिक क्षेत्रमा एकदमै सक्रिय हुनुहुन्छ ।

लक्ष्मण अधिकारीको प्रस्तुति रहेको भिडियोलाई गायक तथा सञ्चारकर्मी सुमन कुमार श्रेष्ठले निर्देशन गरेका हुन भने चर्चित मोडेल सञ्चिता शाही ठकुरीको दमदार अभिनय देख्न सकिन्छ । अभिनयमा उनलाई मनोज विश्वकर्मा, चक्र बहादुर हमाल ठकुरी, तारादेवी ठकुरी, लक्ष्मी के सि लगायात रानु खाड र चेतनशील महिला बिकास समुहको अभिनय र नृत्य देख्न सकिन्छ ।

भिडियोको सिनेम्याटोग्राफी डिओपी केशब अधिकारी खत्री, सहायक क्यामेराम्यान जयन्द्र कुंवर, सम्पादन प्रेम शर्मा पौडेल, मेकअप सुमन धरानेको रहेको छ ।

तार्केश्वरको हाम्रो सुटिङ लगायत काठमाडौको रमणीय स्थानमा छांयाकन गरिएको भिडियो देवी हमाल अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिम गरिएको हो । भिडियोलाई सबै हेरिदिन, लाईक सबस्क्राई तथा कमेन्ट शेयर गरिदिन हुन गायिका देवी हमालले सम्पुर्णलाई अग्रह गर्नुभएको छ ।

यो पनि पढ्नुहोस्

गजलकार अन्जानको चाँदनी सार्वजनिक

गजलकार अन्जानको चाँदनी सार्वजनिक

२ महिना अगाडि

कथानक चलचित्र ‘शिवांश : च्याप्टर १’ को ट्रेलर सार्वजनिक

२ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विदेशी मुद्राको विनिमयदर निर्धारण

पहाडी इलाकामा आंशिक बदली

मानवीय संवेदनायुक्त फोटो प्रदर्शनी सुरु

कृषि मन्त्रीकाे सम्पत्ति विवरण सार्वजनिक

गृहमन्त्री र चिनिया राजदूतबीच भेटवार्ता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक