शनि, बैशाख १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रेसलर हल्क होगनको ७१ वर्षको उमेरमा निधन

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
0
रेसलर हल्क होगनको ७१ वर्षको उमेरमा निधन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । विश्वप्रसिद्ध प्रोफेसनल रेसलर हल्क होगनको ७१ वर्षको उमेरमा निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको डब्लूडब्लूई ले पुष्टि गरेको छ।

होगनको वास्तविक नाम टेरी बोलिया हो। होगनले १९७७ मा रेसलिङ्ग करिअर सुरु गरेका थिए र ८० र ९० को दशकमा सबैभन्दा ठूला नाम बने।

होगनले आफ्नो नाममा ‘हल्क’ तब अपनाए जब उनलाई सीबीएस टेलिभिजन कार्यक्रम ‘द इन्क्रेडिबल हल्क’ का मांसल पात्रसँग तुलना गरिन्थ्यो। सन् १९७९ मा उनले वर्ल्ड रेसलिङ फेडेरेसन (हालको डब्लूडब्लूई) मा प्रवेश गरे र ‘होगन’ उपनाम थप्दै हल्क होगन बने। उनी आफ्नो रातो–पहेंलो पहिरन, ‘रियल अमेरिकन’ इन्ट्री गीत र ‘हल्कामेनियाक’ फ्यानहरूको विशाल समर्थनका कारण लोकप्रिय थिए। होगनले ५० वर्षको उमेरसम्म पनि रेसलिङ्गमा सक्रियता देखाएका थिए। उनले टेलिभिजन र चलचित्र क्षेत्रमा पनि योगदान दिएका छन्। डब्ल्यूडब्ल्यूईले उनको निधनप्रति शोक व्यक्त गर्दै उनलाई रेसलिङको इतिहासमा सधैं सम्झिरहने बताएको छ।

यो पनि पढ्नुहोस्

एप्पलको राजस्वमा अपेक्षाभन्दा उच्च राजस्व पूर्वानुमान जारी

एप्पलको राजस्वमा अपेक्षाभन्दा उच्च राजस्व पूर्वानुमान जारी

१० घण्टा अगाडि
कम्बोडियामा नौ नेपाली  पक्राउ

कम्बोडियामा नौ नेपाली पक्राउ

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासी समस्या र समाधानको सही सुत्र

स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

आजबाट बागमती करिडोरका अवैध संरचना हटाउन सुरू

‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक