बिहि, भदौ ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मधेसमा पानीको समस्या भएकाले गम्भीर हुनुपर्छ : सांसद छिरिङ

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
मधेसमा पानीको समस्या भएकाले गम्भीर हुनुपर्छ : सांसद छिरिङ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) की सांसद छिरिङ ल्हामु लामा तामाङले मधेसमा पानीको समस्या देखिएकोले सरकार गम्भीर हुनुपर्ने जनाएकी छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले सिंगो मधेस र विशेष गरी महोत्तरीमा पानीको अभाव देखा परेको जनाइन्।

‘महोत्तरी जिल्लामा पानीको चरम अभाव उत्पन्न भएको छ। नागरिकहरू दुई दिनदेखि खानेपानीको जोहो गर्न असफल भइरहेका छन्। ट्याङ्करको भरमा ६५ लाख जनसंख्या भएको मधेस प्रदेशमा सुरक्षित र पर्याप्त पानी पुर्‍याउने कार्य सम्भव छैन भन्ने यथार्थ सबैलाई विदित छ। जनतालाई झुलाउने होइन, समाधान दिने बेला हो, सरकार मौन रहन मिल्दैन,’ उनले भनिन्।

उनले भारतको उदाहरण दिँदै भनिन्, ‘विहार राज्यमा खेती रोकेर भए पनि भूमिगत जलको संरक्षण गर्दै खानेपानीको व्यवस्था गर्न सरकार सक्रिय देखिन्छ। तर हाम्रो सरकार, विशेषतः खानेपानी मन्त्री कता हुनुहुन्छ भन्ने विषयमा जनताले कुनै जबाफ पाएका छैनन्। यस्तो गम्भीर संकटको घडीमा मन्त्रीज्यूको मौनता र अनुपस्थिति दुर्भाग्यपूर्ण छ।’

उनले महोत्तरी जिल्लासहित मधेसका प्रभावित क्षेत्रहरूमा खानेपानी वितरणको व्यवस्था मिलाउन आग्रह गरेकी छन् भने भूमिगत पानीको स्तर दिनप्रतिदिन घटिरहेको स्थितिलाई नियन्त्रण गर्न चुरे संरक्षणसम्बन्धी दीर्घकालीन योजना लागू गर्न माग गरेकी छन्।

यो पनि पढ्नुहोस्

३ सय ८४ जना पर्यटक बेपत्ता भएको सार्वजनिक

३ सय ८४ जना पर्यटक बेपत्ता भएको सार्वजनिक

१५ घण्टा अगाडि
बाढीले ठूलो क्षति पुर्‍याएपछि ज्यान जोगाएर सुरक्षित स्थानमा पुग्याे

धादिङमा ६ जनाको शव फेला

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिने

विदेशी मुद्राको विनिमयदर निर्धारण

विनाशकारी बाढीबाट तटीय क्षेत्रमा विध्वंश

रसुलको १५०१ औँ जन्मजयन्ती आज मनाइँदै

बाढीबाट तीन वटा प्रहरी कार्यालयमा क्षति

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक