आइत, जेष्ठ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रमाणीकरण प्राप्त गर्ने ज्योति विकास पहिलो बैंक बन्याे

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
प्रमाणीकरण प्राप्त गर्ने ज्योति विकास पहिलो  बैंक बन्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ । ज्योति विकास बैंक लिमिटेड सूचना सुरक्षा व्यवस्थापन प्रणालीसम्बन्धी अन्तर्राष्ट्रिय स्तरको ‘आईएसओ/आईईसी २७००१:२०२२’ (ISO/IEC 27001:2022) प्रमाणीकरण प्राप्त गर्ने पहिलो विकास बैंक बनेको छ ।

१४ जुलाईमा प्राप्त यस प्रमाणीकरणले आफ्नो डिजिटल बैंकिङ, मोबाइल बैंकिङ, कार्ड भुक्तानी, निक्षेप तथा कर्जा सेवाका साथै सूचना प्रविधि, मानव संसाधन, सञ्चालन र जोखिम व्यवस्थापनजस्ता महत्त्वपूर्ण विभागहरूको सुरक्षा प्रणालीलाई समेटेको बैंकले जनाएको छ । यो प्रमाणीकरण तीन वर्षका लागि मान्य हुने र त्यसपछि नवीकरणका लागि पुनः प्रक्रिया अगाडि बढाउनुपर्ने बताइएको छ ।

यो उपलब्धिले ग्राहकको तथ्याङ्कको गोपनीयता, साइबर सुरक्षा र सुरक्षित डिजिटल सेवाप्रतिको बैंकको प्रतिबद्धतालाई पुष्टि गरेको विज्ञप्तिमा उल्लेख छ । “यो उपलब्धि प्रविधिगत सफलता मात्र नभई तीव्र गतिमा विकास भइरहेको डिजिटल बैंकिङ प्रणालीमा हाम्रा ग्राहक, कर्मचारी र सरोकारवालाहरूको सुरक्षाप्रतिको रणनीतिक प्रतिबद्धता पनि हो,” बैंकका सूचना सुरक्षा अधिकृत सोबित ठकुरी शाहीले भने, “यसका लागि हाम्रो टोलीको अथक मेहनत, शीर्ष व्यवस्थापनको सहयोग र समन्वयले महत्त्वपूर्ण भूमिका खेलेको छ, जसले गर्दा हाम्रो प्रयास सफल भएको छ ।”

यो पनि पढ्नुहोस्

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

२ दिन अगाडि
भूकम्पबाट क्षतिग्रस्त विद्यालयको भवन पुनर्निर्माण गरी हस्तान्तरण

भूकम्पबाट क्षतिग्रस्त विद्यालयको भवन पुनर्निर्माण गरी हस्तान्तरण

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

आज विश्व रक्तदाता दिवस

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक