बिहि, मंसिर ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

६३ औँ इन्जिनियर्स दिवसको तयारी पुरा

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
६३ औँ इन्जिनियर्स दिवसको तयारी पुरा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
 काठमाडाैं ।  नेपाल इञ्जिनियर्स एसोसियसनले आयोजना गर्न गइ रहेको ६३ औँ इन्जिनियर दिवसको तयारी पुरा भएको छ। एसोसियसनले श्रावण १ गते प्रेश बिज्ञप्ति जारी गर्दै सम्पूर्ण  जानकारी गराएको हो।
२०८२ श्रावण २ र ३ गते ललितपुरको द प्लाजामा ‘Engineers and AI: Creating Impact’ भन्ने नारासहित विशेष समारोहको आयोजना गर्न गइ रहेको छ।
श्रावण २ गते बिहान १० बजे बाट विभिन्न पाँच वटा प्राविधिक सत्रहरूको  संचालन हुने छ। ती सत्रहरूमा स्मार्ट सिटी, ऊर्जा रूपान्तरण, यातायात र डिजिटल पूर्वाधार, तथा जलवायु, अर्थतन्त्र लगायतका विषयमा नीतिगत र प्राविधिक बहस गरिनेछ। सत्रहरूको अध्यक्षता सम्बन्धित मन्त्रालयका सचिव ज्यूहरूले गर्नुहुनेछ। प्रत्येक सत्रमा विषयगत विशेषज्ञ, सरकारी प्रतिनिधि, युवा इन्जिनियर/आर्किटेक्ट तथा निजी क्षेत्रका प्राविधिकहरूको सक्रिय सहभागिता रहने एसोसियसनले जनाएको छ ।
कार्यक्रमको दोस्रो दिन श्रावण ३ गते १० बजेबाट दुई वटा प्राविधिक सत्रहरू हुनेछन्। ती सत्रहरूमा पूर्वाधारमा इन्जिनियरहरूको उत्तरदायित्व, राष्ट्रिय बजेट २०८२/८३ को समीक्षा र इन्जिनियरिङ् पूर्वाधारको प्राथमिकता जस्ता विषयमा छलफल गरिने एसोसियसनले जनाएको छ।
कार्यक्रमको मुल समारोह २०८२ श्रावण ३ दिउसो तीन बजेपछि सुरु हुनेछ। समारोहमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूको प्रमुख आतिथ्यता रहनेछ भने उपप्रधानमन्त्री ज्यू, विभागीय मन्त्रीज्यूहरू, सचिवज्यूहरू, महानिर्देशक ज्यूहरु, प्राधिकरण तथा संस्थानका प्रमुख ज्यूहरु,  सम्बन्धित निकायका उच्चपदस्थ अधिकारी ज्यूहरू लगाएत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहनेछ। समारोहमा नेपाल इन्जिनियर्स एशोसिएसनले  विभिन्न ९ विधामा विशिष्ट योगदान पुर्‍याएका इन्जिनियर / आर्किटेक्टहरूलाई सम्मान गरिने छ। इन्जिनियर दिवसको अवसर पारेर यस बर्ष नेपाल इन्जिनियर्स एसोसियसनले जब पोर्टलको समेत सुरुवात गर्न गइ रहेको छ ।
६३ वर्ष लामो इतिहास बोकेको नेपाल इन्जिनियर्स एशोसिएसनले यस वर्षको इन्जिनियर्स दिवसलाई ‘Engineers and AI: Creating Impact’ मूल नारामार्फत नयाँ प्रविधिहरू विशेषगरी आर्टिफिसियल इन्टेलिजेन्स (AI) लाई इन्जिनियरिङसँग जोडेर नेपालको समृद्ध भविष्य निर्माणमा इन्जिनियरहरूको भूमिका अझ प्रभावकारी बनाउने उद्देश्य राखिएको एसोसियसनका उप महासचिव एवम् ६३ औँ इन्जिनियर दिवस  आयोजक मुल समारोह समितिका संयोजक ई. अनिल मानन्धरले बताउनु भयो।

यो पनि पढ्नुहोस्

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

१३ घण्टा अगाडि
दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक