बिहि, मंसिर ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

नेविसंघका कार्यकर्ता पक्राउ

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेविसंघका कार्यकर्ता पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं । विरोध प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेविसंघ) नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न ठाउँमा प्रदर्शनमा उत्रिएका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । नेविसंघले पक्राउको विरोध गरेको छ । तत्काल पक्राउ परेकाहरूलाई रिहाइ गर्न समेत माग गरेको छ।

नेपाल कमर्श क्याम्पसमा विभिन्न शैक्षिक माग राख्दै गरिएको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरी दर्जनौँ विद्यार्थी नेताहरूलाई पक्राउ गरेको घटनाप्रति नेविसंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले एक विज्ञप्ति जारी गर्दै पक्राउ परेकाहरूलाई रिहाइ गर्न माग गरेका हुन् । नेपाल कमर्श क्याम्पस इकाइले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, ‘विद्यार्थीको प्रतिनिधित्वविना सिनेट बैठक अमान्य हुने’ र  ‘शिक्षक नियुक्ति १०० प्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने’ जस्ता माग राखेर शान्तिपूर्ण प्रदर्शन गरेको थियो । सोही क्रममा नेपाल प्रहरीले धरपकड गरी विद्यार्थी नेताहरूलाई गिरफ्तार गरेको थियो ।

पक्राउ पर्नेहरूमा नेविसंघका केन्द्रीय सदस्य तथा नेपाल कमर्श  क्याम्पसका इकाई अध्यक्ष सरोज तिमिल्सिना, त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका निवर्तमान स्ववियु सभापति श्यामराज ओझा, नेविसंघ काठमाडौँ जिल्ला अध्यक्ष अनसुल केसी, नेपाल कमर्श  क्याम्पसका उपाध्यक्ष तथा स्ववियु कोषाध्यक्ष सुशील खड्का, नेपाल इन्जिनियरिङ कलेजका इकाई कार्यवाहक अध्यक्ष पृथ्वीजंग थापा, चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी सङ्गठनका अध्यक्ष महेन्द्र खड्का, विद्यार्थी नेताहरू उत्सव देवकोटा, रन्चिर विष्ट र एलेक्स सिंघानियासहित दर्जनौँ विद्यार्थी रहेका छन् ।

नेविसंघले शान्तिपूर्ण रूपमा आफ्ना शैक्षिक माग राख्दा गरिएको गिरफ्तारीलाई ‘अत्यन्तै निन्दनीय’ भनेको छ  । ‘गिरफ्तार गरिएका सम्पूर्ण विद्यार्थी नेताहरूलाई बिना सर्त तुरुन्त रिहा गर्न नेपाल सरकारसँग नेपाल विद्यार्थी सङ्घ जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

Nabil bank

517125574_1806597526601676_5553774635814522495_n

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री र रास्वपाका सभापतिबीच भेटवार्ता

प्रधानमन्त्री र रास्वपाका सभापतिबीच भेटवार्ता

५ दिन अगाडि
प्रधानमन्त्रीको २ दिने भारत भ्रमण तालिका सार्वजनिक

प्रधानमन्त्रीको २ दिने भारत भ्रमण तालिका सार्वजनिक

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक