बुध, मंसिर १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गुटको आधारमा अनुशासनको डण्डा चलाउनु हुँदैन : दीपक गिरी

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
गुटको आधारमा अनुशासनको डण्डा चलाउनु हुँदैन : दीपक गिरी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले पार्टीभित्र गुटको आधारमा अनुशासनको डण्डा चलाउन नहुने बताएका छन्।

केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै गिरीले  प्रजातन्त्रमा सबैको पहिचान, स्थान, आवाज र असन्तुष्टिको सम्मान हुनु पर्ने बताए  ।उनले  पार्टीभित्र अनुशासनको कारबाही ३–४ महिनाभित्र टुंग्याउनु पर्नेमा जोड दिए ।

उनले भने, ‘२१औँ शताब्दीमा अनुशासनको नाममा ३–४ वर्षसम्म कारबाही लम्ब्याइयो भने पार्टी कमजोर हुन्छ । गुटको आधारमा कारबाही गरियो भने पनि पार्टीको एकता खल्बलिन्छ ।’ पूर्व मंत्री समेत रहेका  गिरीले सन्त नेता किसुनजीले विगतका कमजोरीहरूलाई बिर्सेर आममाफीको नीति अवलम्बन गरेको उदाहरण दिँदै साना–तिना कमजोरीलाई सुधार्ने अवसर प्रदान गर्नुपर्नेमा जोड  दिए ।

पार्टीमा सबैको योगदानको कदर गर्नुपर्ने बताउँदै गिरीले कसैको जवानी र जिन्दगीको लगानी, त कसैको आर्थिक सहयोगले कांग्रेसलाई बलियो बनाएको उल्लेख गरे । उनले महावीर शमशेर, भरत शमशेर, मैयाँ दिदी, र गौरी दिदीजस्ता व्यक्तित्वले गरेको आर्थिक सहयोगको चर्चा गर्दै उनीहरूले कहिल्यै श्रेय नखोजेको स्मरण गरे ।

मुलुकको तरल राजनीतिक अवस्थालाई मध्यनजर गर्दै  नेपाली कांग्रेस ठूलो दल र सरकारमा रहेको हुनाले सबैसँग सहमति र सहकार्य अपरिहार्य भएको उनले बताए  ।  इतिहास बोकेको पार्टीले सबैलाई समेटेर अगाडि बढ्नुपर्नेमा उनले  जोड दिए।

“वर्तमान गठबन्धन सरकारमा कांग्रेसको उपस्थिति प्रभावकारी हुन सकेको छैन। कांग्रेसका मन्त्रीहरूको भूमिका कमजोर देखिएको छ, आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट लैजाने परम्परा देखियो  जुन गलत हो,” गिरीले भने।

“मैले दाङ्ग जिल्लाको ऐतिहासिक टरीगाउँ  विमानस्थलको विस्तारका लागि गएको तीन वर्ष दखि संसदमा बोल्दै आएको छु।  जग्गा अधिग्रहण गर्नको लागि झन्डै ९० करोड रुपियाँ चाहिनेमा सरकारले यो वर्षको बजेटमा जम्मा रु एक करोड छुट्याएको छ।   यो दंगाली जनताको अपमान हो, यदि यो सरकारले काम गर्न सक्दैन भने हामी अर्को विकल्पमा जान पनि तयार हुनु पर्छ,” उनले जोड दिए।

यो पनि पढ्नुहोस्

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

८ घण्टा अगाडि
दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक