सोम, भदौ ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विपद क्षति व्यवस्थापनमा जुट्न माकेकाे चार बुँदे निर्देशन

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
विपद क्षति व्यवस्थापनमा जुट्न माकेकाे चार बुँदे निर्देशन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले वर्षातको समयमा बाढी, पहिरो जस्ता विपदबाट पुर्‍याउन सक्ने क्षतिलाई मध्यनजर व्यवस्थापनमा जुट्न मातहतका सबै समिति, जबस र मोर्चालाई चार बुँदे निर्देशन दिएको छ।

पार्टीको विपद् व्यवस्थापन विभागले तय गरेको कार्य तत्काल कार्यान्वयन गर्नका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएको परिपत्र महासचिव देव गुरुङले मातहतका समितिलाई पठाएका हुन्।

‘हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को विपद् व्यवस्थापन विभागले वर्षातको समयमा बाढी, पहिरो वा विपदबाट पर्न सक्ने अवस्थालाई ध्यानमा राखी तत्काल सबै पार्टी समितिहरूले निम्न कार्य गर्ने भनी गरिएको सिफारिसहरूलाई पार्टी अध्यक्ष क.प्रचण्डबाट अविलम्ब कार्यान्वयनको लागि परिपत्र जारी गर्ने भनी निर्देशन भएअनुसार यो परिपत्र जारी गरिएको छ’, बुधबार जारी गरेको परिपत्रमा उल्लेख छ।

परिपत्रमा विपद् व्यवस्थापन विभागलाई पार्टीको प्रदेश जिल्ला र पालिकास्तरसम्म अविलम्ब निर्माण गर्ने, केन्द्र प्रदेश र जिल्लास्तरमा पार्टीको नेतृत्वमा स्वयंसेवक परिचालन संयन्त्र निर्माण गर्ने, विपद् परिचालन संयन्त्रको नेतृत्वमा सबै जिल्लाहरूमा पार्टी समिति, वाईसियल लगायत सबै जबस मोर्चाहरूबाट सहभागी हुने गरी स्वयंसेवक टोली निर्माण गर्ने र विपद् विभाग र सम्बन्धित कार्यालयले विपद् स्वयंसेवकको तालिम, लजिस्टिक र अन्य आवश्यक सामग्रीहरूको आपूर्ति मिलाउने लेखिएको छ।

यो पनि पढ्नुहोस्

मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह्विप जारी

मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह्विप जारी

१३ घण्टा अगाडि
नेकपाका नेता झलनाथ खनालले कार्यशैलीबाट सञ्चालन गर्न नसकिने

नेकपाका नेता झलनाथ खनालले कार्यशैलीबाट सञ्चालन गर्न नसकिने

२१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रविको चीन भ्रमण स्थगन

मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह्विप जारी

सुनको भाउ बढ्याे

पहिरोका कारण विभिन्न स्थानका राजमार्ग प्रभावित

विदेशी मुद्राको विनिमयदर निर्धारण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक