बुध, मंसिर १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रिमियर इन्टरनेसनलले ऐतिहासिक कदम चाल्याे

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रिमियर इन्टरनेसनलले ऐतिहासिक कदम चाल्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रिमियर इन्टरनेसनल IB कन्टिन्युम स्कूल, एक नेपाली इन्टरनेसनल स्कूलले, आफ्नो अग्रसरतामा एक ऐतिहासिक उल्लेखनीय  कदम चालेको छ ।

यस स्कूलले  At Home Gadget Use Policy अन्तर्गत  विद्यार्थीको मानसिक स्वास्थ्य, ध्यान दिने क्षमता र सिकाइको गुणस्तरलाई डिजिटल युगको बहसको केन्द्रमा ल्याएको छ ।

आजका बालबालिकाले अधिकाशं समय अनियन्त्रित रूपमा मोबाइल, ट्याब्लेट वा कम्प्युटरमा बिताउने गरेका छन्, जसको असर उनीहरूको एकाग्रता, भावनात्मक सन्तुलन  र पढाइमा स्पष्ट रूपमा देखिन थालेको छ। यही समस्यालाई सम्बोधन गर्दै प्रिमियरले विद्यालयीय सिकाइलाई अब घरसम्म विस्तार गर्दै डिजिटल वेलबिइङको संरचना प्रस्तुत गरेको छ।

विद्यालयको अभिभावक प्रतिनिधिहरूको सहकार्यमा, बालबालिकाको पूर्व प्राथमिकदेखि उच्च माध्यमिक विद्यालयसम्मका विद्यार्थीका लागि उमेरअनुकूल  व्यावहारिक र सन्तुलित नीति  तयार पारिएकाले यो कार्यविधि विशेष छ । यो नीतिले स्क्रिनको प्रयोग समय सीमित गर्ने, गुणस्तरीय विषयवस्तु निर्धारित गर्ने, अभिभावकले विशेष निगरानी गर्ने  र परिवारसँग आत्मीय  समय बिताउने संस्कारलाई पुनर्जीवित गर्न प्रोत्साहित गरेको छ ।

विश्वव्यापी रूपमा डिजिटल ‌‍ओभरएक्सपोजरका लागि विभिन्न देशहरूले धेरै प्रतिबन्ध लगाएका छन् । जस्तै,  फ्रान्सले स्कूलमा स्मार्टफोन प्रतिबन्ध लगाएको छ ।  अमेरिकामा  किशोर-किशोरीका लागि सामाजिक सञ्जाल नियमन गर्ने व्यवस्था छ; यसै सन्दर्भमा  नेपालमा प्रिमियरले At Home Gadget Use Policy ल्याएर उदाहरण प्रस्तुत गरेको छ ।

विभिन्न मानसिक चुनौतीहरूसँग जुध्न प्रिमियरले नेपालको सन्दर्भमा लागू हुने व्यावहारिक नीति तयार पारेको छ;  जसले स्क्रिनको लत, ध्यान कमजोर हुनु, त्रासदी (Anxiety) उत्पन्न हुनु , सामाजिक व्यवहारसम्बन्धी समस्या र साइबर  सुरक्षाजस्ता विश्वव्यापी जोखिमहरूलाई सम्बोधन गर्छ ।

यस अभियानमार्फत, प्रिमियरले आफूलाई विश्वव्यापी शैक्षिक समस्याहरूसँग जुद्धै,  ‘सधैँ अनलाइन रहने’ प्रवृत्तिको मनोवैज्ञानिक र विकासात्मक असरमाथि सचेत समाधान ल्याएको छ । यो नीति प्रिमियरको दीर्घकालीन प्रतिबद्धतालाई अझ मजबुत बनाउँदै, अन्तर्राष्ट्रिय समस्याहरूको समाधान नेपालको सन्दर्भमा कसरी लागू गर्न सकिन्छ भन्ने उत्कृष्ट उदाहरण पनि बनेको छ ।

यस विद्यालयका शैक्षिक निर्देशक प्रभिना थापाज्यूकाअनुसार,  “यो कुनै विद्युतीय उपकरण प्रतिबन्ध गर्ने नीति होइन । यो त हाम्रा बच्चाहरूको ध्यान केन्द्रित गर्ने क्षमता, डिजिटल सुरक्षाबोध, सामाजिक विकास र विद्यार्थीको समग्र हितको रक्षा गर्ने अभियान हो । हामी हाम्रा अभिभावक प्रतिनिधिहरूसँग मिलेर यस्ता संस्कार निर्माण गर्ने कोसिस गरेका छौँ  जसमा विद्युतीय उपकरणहरूले विद्यार्थीको सिकाइको क्षमतामा ह्रास नआउने गरी प्रोत्साहन गरियोस् ।”

नेपालमा यस्तो मार्गदर्शक कदम चालेर  प्रिमियर इन्टरनेसनल IB कन्टिन्युम स्कूलले  २१औं शताब्दीको शिक्षालाई नयाँ आकार  दिएको छ;- जहाँ सिकाइ, मानसिक स्वास्थ्य र समुदायको आवाज एउटै ठाउँमा मिसिन्छ। राष्ट्रको बालबालिकाको भविष्यका लागि  एउटा निजी विद्यालयद्वारा लिइएको यो निर्णायक कदमले अन्य विद्यालय र नीतिनिर्माताहरूलाई पनि साझा रूपमा कदम चाल्नको लागि  प्रोत्साहित गर्दछ ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीको भारत भ्रमणमा गोर्खा भर्तीको विषयले पाएन प्रवेश

प्रधानमन्त्रीको भारत भ्रमणमा गोर्खा भर्तीको विषयले पाएन प्रवेश

१ दिन अगाडि
आप्रवासीलाई निष्कासन गर्न अफ्रिकी मुलुक रुवान्डामा विशेष केन्द्र खोल्ने

आप्रवासीलाई निष्कासन गर्न अफ्रिकी मुलुक रुवान्डामा विशेष केन्द्र खोल्ने

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक