शुक्र, साउन २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सरकारले शान्ति प्रक्रियाका बाँकी कामहरुलाई तार्किक निष्कर्षमा पुर्याउन चाहेन

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
सरकारले शान्ति प्रक्रियाका बाँकी कामहरुलाई तार्किक निष्कर्षमा पुर्याउन चाहेन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले वर्तमान सरकारले शान्ति प्रक्रियाका बाँकी कामहरुलाई तार्किक निष्कर्षमा पुर्याउन नचाहेको जनाएका छन् । मंगलबार बेपत्ता पारिएका नागरिकको सार्वजनिककरणको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार शान्ति प्रक्रियालाई हल गर्ने भन्दा पनि बल्झाउने र देशलाई द्वन्द्वतर्फ धकेल्न उद्दत रहेको जनाएका हुन् ।

‘शान्ति प्रक्रिया हल गर्ने होइन, शान्ति प्रक्रियालाई बल्झाएर, यसलाई उचाल्दै लगेर कसरी द्वन्द्वमा लान सकिन्छ भन्ने लाइनमा छ । अहिलेको राज्यसत्ताको दृष्टिकोण त्यहाँ बढी प्रभावित छ । हेर्दाखेरी संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान नेपालीले बनाएको, संविधानसभाले बनाएको दलहरु नेपालका, नेपाली जनताले चयन गरेको । तर, सोच र चिँतन कहाँ फसेको छ त भन्दाखेरी सर्वसत्तावादी, एकाधिकारवादीहरुको अगाडि घुँडा टेकेको छ । आत्मशमरपर्ण गरेको छ । त्यसले शान्ति कायम राख्न दिँदैन । त्यही समस्या हो,’– महासचिव गुरुङले भने ।

साथै, आफूहरुले बेपत्ता भएका व्यक्तिहरुको अवस्थाबारे जान्न चाहेको पनि उनले बताए । बेपत्ताहरुको अवस्था अहिलेसम्म थाहा हुन नसकेको भन्दै उनले सरकार यस मामलामा जवाफदेही नभएको टिप्पणी गरे । ‘बेपत्ता को हो ? भन्ने समस्या होईन । बेपत्ता कुन अवस्थामा छ भन्ने प्रश्न हो । छानविन आयोगको खोजीको मूल तत्पर्य त्यो हो भन्ने लाग्छ । खोजीको क्रममा पनि अहिलेसम्म सार्वजनिक हुन नसक्नुको कारण के हो त ? दलहरु कति जवाफदेही हुन् वा अहिलेको अवस्था, व्यवस्था कति जवाफदेही छ भन्ने हेनर््ुपर्छ । यो आन्तरिक मामला हो । आन्तरिक मामला हुँदाहुँदै पनि दुई विचार र प्रवृत्ति बीचको द्वन्द्व छ,’– नेता गुरुङले भने ।

यो पनि पढ्नुहोस्

नेकपा(बहुमत)ले असोज ५ देखि १० मा राष्ट्रिय सम्मेलन गर्ने

नेकपा(बहुमत)ले असोज ५ देखि १० मा राष्ट्रिय सम्मेलन गर्ने

२ घण्टा अगाडि
भाेलि एमालेकाे सचिवालय बैठक बस्दै

एमालेकाे पार्टी सदस्यता प्रणालीला पूर्णरूपमा ‘डिजिटल’ बनाइँदै

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

“सामाखुसी-टोखा-झोर” बाटो बारेमा ध्यानाकर्षण

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बैतडीका ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

खसी तस्करीमा आएन कमी

लुम्बिनीको पवित्र उद्यान क्षेत्रमा विश्व शान्ति प्रार्थना

चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक