बुध, मंसिर १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

महासचिव किरण अस्पतालबाट डिस्चार्ज

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
महासचिव किरण अस्पतालबाट डिस्चार्ज
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरण अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । गत जेठ १८ गतेदेखि महाराजगंज स्थित त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा सघन उपचारमा रहनुभएका महासचिव किरण असार २ गते साँझ अस्पतलाबाट डिस्चार्ज हुनुभएको हो । उहाँ स्वासप्रश्वास र निमोनियाबाट संक्रमित हुनुहुन्थ्यो । महासचिव किरणको उपचारमा संलग्न शिक्षण अस्पतालका डा. निरज बम र साक्षात्कार विष्ट तथा रविश मिश्र लगायत अन्य डाक्टरहरु एवम् परिचारिकाहरुको अथक प्रयासले उहाँले स्वास्थ्य लाभ गर्नु भएको हो ।

पार्टी महासचिव अस्पतालबाट डिस्चार्ज भएपछि पार्टीका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवले एक प्रेस वक्तव्य जारी गरी महासचिव किरणको उपचारमा संलग्न चिकित्सकहरुको सेवाभावको उच्च सम्मान गर्दै उहाँहरु सबैप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ । साथै उहाँको उपचारको प्रक्रियामा प्रत्यक्षरुपमा अहोरात्र खट्ने पार्टीका जिम्मेवार कमरेडहरु, परिवारका सदस्यहरु, उपचारको प्रक्रियामा विभिन्न ढंगले सहयोग गर्ने नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तक र स्वास्थ्यलाभको कामना गर्ने सम्पूर्ण जनसमुदायप्रति पार्टीको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ ।

बसुन्धरास्थित बीपी स्मृति अस्पताल र टिचिङमा गरी झन्डै एक महिना उपचारपछि उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार आएको हो ।

वक्तव्यमा भनिएको छ, “गत जेठ १८ गतेदेखि महाराजगंज स्थित त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा सघन उपचारमा रहनुभएका हाम्रो पार्टीका महासचिव कमरेड मोहन वैद्य ‘किरण’ आज असार २ गते साँझ अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । उहाँ स्वासप्रश्वास र निमोनियाबाट संक्रमित हुनुहुन्थ्यो । कमरेड किरणको उपचारमा संलग्न शिक्षण अस्पतालका डा. निरज बम र साक्षात्कार विष्ट तथा रविश मिश्र लगायत अन्य डाक्टरहरु एवम् परिचारिकाहरुको अथक प्रयासले उहाँले स्वास्थ्य लाभ गर्नु भएको हो । हाम्रो पार्टी उहाँहरुको सेवाभावको उच्च सम्मान गर्दै उहाँहरु सबैप्रति हार्दिक आभार व्यक्त गर्दछ । साथै उहाँको उपचारको प्रक्रियामा प्रत्यक्षरुपमा अहोरात्र खट्ने हाम्रो पार्टीका जिम्मेवार कमरेडहरु, उपचारको प्रक्रियामा विभिन्न ढंगले सहयोग गर्ने नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तक र स्वास्थ्यलाभको कामना गर्ने सम्पूर्ण जनसमुदाय प्रति हाम्रो पार्टी हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।”

 

   

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री र रास्वपाका सभापतिबीच भेटवार्ता

प्रधानमन्त्री र रास्वपाका सभापतिबीच भेटवार्ता

४ दिन अगाडि
प्रधानमन्त्रीको २ दिने भारत भ्रमण तालिका सार्वजनिक

प्रधानमन्त्रीको २ दिने भारत भ्रमण तालिका सार्वजनिक

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक