शनि, कार्तिक १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राष्ट्रपति ट्रम्पले इजरायलको सर्वोच्च नेता खामेनेईलाई हत्या गर्ने योजना अस्वीकार

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
राष्ट्रपति ट्रम्पले इजरायलको सर्वोच्च नेता खामेनेईलाई हत्या गर्ने योजना अस्वीकार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको सर्वोच्च नेता आयतोल्ला अली खामेनेईलाई हत्या गर्ने योजना अस्वीकार गरेका छन्। बीबीसीका अमेरिकी साझेदार सीबीएस न्युजका अनुसार तीन जना अमेरिकी अधिकारीहरूले यो जानकारी दिएका हुन्।

एक अधिकारीका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको कुराकानीमा ट्रम्पले खामेनेईलाई लक्षित गर्नु ‘राम्रो विचार होइन’ भनेर बताएका थिए। यद्यपि, ट्रम्पले यसबारे सार्वजनिक रूपमा कुनै टिप्पणी गरेका छैनन्।

यो वार्ता इजरायलले शुक्रबार इरानमाथि आक्रमण थालेपछि भएको भनिएको छ। फक्स न्यूजसँगको अन्तर्वार्तामा नेतन्याहुलाई जब यो विषयमा सोधियो, अर्थात् ट्रम्पले खामेनेईको हत्या योजनालाई रोकेको भन्ने रोयटर्सको रिपोर्ट सही हो कि होइन भनेर, उनले सीधा स्वीकार वा खण्डन नगरी भने, ‘धेरैजसो संवादहरूबारे झूटा रिपोर्टहरू आउँछन्। म त्योमा जान चाहन्न। तर म यति भन्न सक्छु – हामी जे गर्नुपर्छ, गर्छौं। अमेरिका के उसको हितमा छ भन्ने कुरा राम्रोसँग जान्दछ, र म यसबारे थप केही भन्न चाहन्न।’

एक इजरायली अधिकारीले सीबीएससँग कुरा गर्दै भने, ‘सिद्धान्ततः, हामी राजनीतिक नेताहरूलाई लक्षित गर्दैनौँ। हाम्रो ध्यान आणविक तथा सैन्य संरचनामा छ। यस्ता कार्यक्रमहरूमा निर्णय लिनेहरू शान्तिपूर्वक बाँचिरहुनुपर्छ भन्ने हामी सोच्दैनौँ।’
इजरायलले शुक्रबारदेखि इरानका आणविक संरचना र अन्य सैन्य निशानाहरूमा आक्रमण थालेको हो। त्यसपछि इरानले इस्लामिक रिभोल्युशन गार्ड्स कर्प्सको गुप्तचर इकाईका प्रमुख मोहम्मद काजेमी, उनका एक सहायक र अर्को कमाण्डरको मृत्यु पुष्टि गरेको छ।
दुवै देशबिचको आक्रमण लगातार तेस्रो दिन आइतबारसम्म जारी रहेको छ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम प्रदेशसभा सदस्यको राजीनामा स्वीकृत

सुदूरपश्चिम प्रदेशसभा सदस्यको राजीनामा स्वीकृत

७ घण्टा अगाडि
कम्पनीहरूलाई छुटमा कारोबार जारी

कम्पनीहरूलाई छुटमा कारोबार जारी

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जेन–जी आन्दोलन सम्बन्धी २०६ वटा मुद्दा फिर्ता लिने

गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षतामाथि प्रहार भए प्रतिवाद गर्छौं : अन्सारी

आधुनिक बनाउन कानुनमा सुधारको तयारी

टरिगाउँ र रारा विमानस्थलको अध्ययन अघि बढाउन निर्देशन

कांग्रेसको १५औं महाधिवेशन सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक