बुध, मंसिर १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नयाँ शक्तिको बैठकबाट नेताहरूको कार्य विभाजन हुने

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रमुख दलहरुको संयुक्त सरकार बनाउन भट्टराईको प्रस्ताव प्रस्ताव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)को जारी केन्द्रीय समिति बैठकबाट नेताहरूको कार्य विभाजन हुने भएको छ । जेठ ३१ गतेदेखि गौशालामा सुरु भएको बैठकमा नेताहरूको कार्य विभाजन, राजनीतिक समिति गठन, संघीय परिषद् गठन लगायत एजेन्डाहरू पेस भएको नयाँ  शक्तिकी उपाध्यक्ष मानुषी यमि भट्टराईले जानकारी दिइन् ।

नयाँ शक्तिले माघको अन्तिम साता महाधिवेशन गरेको थियो । यस्तै भ्रष्टाचारविरुद्ध सबै  तहमा सङ्घर्ष गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा व्यापक जनपरिचालन गर्ने लगायत एजेन्डाहरू पनि रहेको उनले जानकारी दिइन् ।

यस्ताे छ एजेन्डाहरू  

– समीक्षात्मक रिपोर्ट
– सङ्गठन
– राजनीतिक समिति गठन
– संघीय परिषद् गठन

– कार्य विभाजन

– प्रशंसा अभियान(प्रशिक्षण, सङ्गठन र सामाजिक अभियान)

– संगठनात्मक अभियान

– पार्टी सदस्यता वितरण (अनलाइनसहित)

– स्थानीय तह र प्रदेशस्तरीय भेला, प्रशिक्षण, अधिवेशन

– जवस मोर्चाको बैठक, भेला, प्रशिक्षण, अधिवेशन

– विभागीय कामको योजना निर्माण र कार्यान्वयन

– पार्टीका एजेन्डाहरूबारे अभियान

– भ्रष्टाचारविरुद्ध सबै तहमा सङ्घर्ष गर्ने

– प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा व्यापक जनपरिचालन गर्ने

– राष्ट्रिय गौरवका आयोजनाहरू छिटो सम्पन्न गर्नका लागि जनदबाबमूलक अभियान सञ्चालन गर्ने

– पहिचान सहितको संघीयता संस्थागत गर्न जनपरिचालन अभियान सञ्चालन गर्ने

– बैंक, वित्त, रोजगार, वैदेशिक रोजगार, सहकारी, शिक्षा, तथा स्वास्थ्य क्षेत्रका समस्याहरूबारे सङ्घर्ष सञ्चालन गर्ने

– मजदुर, किसान, महिला, दलित लगायत जनवर्गहरूको समस्याहरूबारे सङ्घर्ष सञ्चालन गर्ने

– स्थानीय स्तरका मुद्दाहरू स्थानीय तहले पहिचान गरी अभियान सञ्चालन गर्ने

– जनसम्बन्ध विस्तार तथा निर्वाचन तयारी

– उद्यमशीलता, उत्पादन तथा स्वरोजगार अभियान

– प्रशिक्षण तथा प्रचार प्रसार

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री र रास्वपाका सभापतिबीच भेटवार्ता

प्रधानमन्त्री र रास्वपाका सभापतिबीच भेटवार्ता

४ दिन अगाडि
प्रधानमन्त्रीको २ दिने भारत भ्रमण तालिका सार्वजनिक

प्रधानमन्त्रीको २ दिने भारत भ्रमण तालिका सार्वजनिक

५ दिन अगाडि

– आर्थिक

– राजनीतिक संवाद र संयुक्त मोर्चाबारे

– विविध

– समसामयिक राजनीतिक प्रस्ताव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक