शुक्र, बैशाख १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

“इजरायलले मध्यपूर्वमा स्वतन्त्रताको रक्षा गर्दै आएको छ: इजरायली प्रम नेतन्याहू

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
0
“इजरायलले मध्यपूर्वमा स्वतन्त्रताको रक्षा गर्दै आएको छ: इजरायली प्रम नेतन्याहू
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शनिबार एक नयाँ भिडियो सार्वजनिक गर्दै ‘अमेरिकी जनतालाई सम्बोधन’ गरेका छन्।

भिडियोमा उनले अङ्ग्रेजी भाषामा बोल्दै अमेरिकाको समर्थनको अपिल गरेका छन्।

भिडियोको सुरुमा उनले डोनाल्ड ट्रम्पलाई जन्मदिनको शुभकामना दिँदै, २५० वर्षदेखि स्वतन्त्रताको रक्षा गर्दै आएका अमेरिकी सैनिकहरू प्रति सम्मान व्यक्त गरे। नेतन्याहूले भने, “इजरायली सेनाले पनि मध्यपूर्वमा स्वतन्त्रताको रक्षा गर्दै आएको छ, जुन एउटा ‘तानासाही’ इरानी शासनसँगको लडाइँ हो।”

उनले थपे, “हाम्रो दुस्मन तपाईँहरूको पनि दुस्मन हो। हामीले अहिले जे गर्दैछौं, त्यो सबै हामी सबैलाई चाँडै वा ढिलो खतरा पुर्‍याउने कुराको सामना गर्दै हो।”

उनले कुनै प्रमाण नदिई यस्तो दाबी पनि गरे कि, “यदि इजरायलले कारबाही नगरेको भए, इरानले हिजबुल्ला र हमास जस्ता आफ्ना प्रतिनिधि समूहहरूलाई न्यूक्लियर हतियारले सुसज्जित बनाइसकेको हुने थियो।”

नेतन्याहूले जोड दिए, “यो सबै हामी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, अमेरिकी जनता र विश्वका धेरैको स्पष्ट समर्थनका साथ गर्दैछौं।”

यो पनि पढ्नुहोस्

नेपालले यूएईलाई २९० रनको लक्ष्य दियाे

नेपालले यूएईलाई २९० रनको लक्ष्य दियाे

३६ मिनेट अगाडि
एभरेष्ट बेसक्याम्पमा २ अमेरिकन कार्गो ड्रोनको औपचारिक उद्घाटन

एभरेष्ट बेसक्याम्पमा २ अमेरिकन कार्गो ड्रोनको औपचारिक उद्घाटन

३९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासी समस्या र समाधानको सही सुत्र

स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

आजबाट बागमती करिडोरका अवैध संरचना हटाउन सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक