शनि, असार १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालमा युवा वैज्ञानिक सम्मेलन हुने

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपालमा युवा वैज्ञानिक सम्मेलन हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । आगामी ४ असार मा “युवा वैज्ञानिक सम्मेलन, २०८२” आयोजना हुने भएको छ ।  रोबोटिक्स एसोसिएसन अफ नेपाल (र्‍यान) सँगको सहकार्यमा राष्ट्रिय युवा परिषद्ले उक्त सम्मेलन आयोजना गर्न लागेको हो । र्‍यानका अनुसार ललितपुरस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को कार्यालयमा कार्यक्रम आयोजना हुनेछ ।

विज्ञानमा रुचि भएका व्यक्तिहरूले सम्मेलनमा सहभागिता जनाउन सक्ने र्‍यानका अध्यक्ष विकास गुरुङले बताए । उनका अनुसार यस सम्मेलन विशेषगरी १५ देखि ३० वर्ष उमेर समूहका वैज्ञानिकहरूको सञ्जाल बढाउनुका लागि आयोजना गर्न लागिएको हो ।

सम्मेलनमा रोबोटिक्स, डेटा, एआई लगायतका विषयमा गरिएका प्रोजेक्टहरू प्रदर्शन हुने उनले जानकारी दिए । कार्यक्रममा सहभागी हुन १ असारभित्रमा फारम बुझाउनुपर्ने छ । फारमका आधारमा सहभागीहरू छनोट हुने उनले बताए ।

सम्मेलनमा सहभागी जनाउँदा रोबोट, एआई, ड्रोन लगायतका तीव्र रूपमा विकास भइरहेका प्रविधिका बारेमा थप गहिराइमा पुगेर बुझ्ने अवसरका साथै यस क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्तिसँग सम्पर्क बढाउने राम्रो अवसर हुने बताइएको छ ।

कार्यक्रममा सहभागी हुन यहाँ क्लिक गरेर फारम भर्न सक्नुहुनेछ ।

यो पनि पढ्नुहोस्

रास्वपा उपसभापतिमा सोबिता गौतम निर्वाचित

रास्वपा उपसभापतिमा सोबिता गौतम निर्वाचित

१० घण्टा अगाडि
जनचेतना भए लागू पदार्थको कुलतबाट छुटकारा

जनचेतना भए लागू पदार्थको कुलतबाट छुटकारा

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

आज सुनको मूल्य बढ्याे

रातोमच्छिन्द्रनाथ जात्रामा भोटो अर्थात् हेलागुलि लं के हो ?

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

नेपालको मौलिक संस्कार–संस्कृतिमाथि विदेशी हस्तक्षेप रोक्नुपर्छः ओम पाथीभरा माता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक