मङ्ल, असार १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपालको विधिवत उद्घाटन

धारणा न्यूज by धारणा न्यूज
२ हप्ता अगाडि
0
नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपालको विधिवत उद्घाटन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कपिलवस्तु । कृष्णनगर नगरपालिका वडा नं २ पयूठानी पाण्डेय होटलको भवनमा केन्द्रीय कार्यालय खोलेको छ।

आज एक कार्यक्रमका बिच कृष्णनगरको परदेशी होटलको हलमा  नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपालको औपचारिक उद्घाटन गरिएको छ।

उद्घाटन कार्यक्रमका अध्यक्ष राजु केसी, प्रमुख अतिथिमा लक्ष्मण नेपाली, विशिष्ट अतिथिमा राजकुमार शाही, अतिथि हरूमा कृष्णनगर क्षेत्रमा संचालित विभिन्न टुर्स एण्ड ट्राभल्सका अध्यक्ष तथा प्रतिनिधि हरु रहेका थिए।

कार्यक्रममा बोल्दै विभिन्न टुर्स एण्ड ट्राभल्सका प्रतिनिधि हरुले नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपाल लाई व्यवसायीक सफलताको शुभकामना दिदैं सहज र सरल यात्राका लागि सधै अग्रसर रहनु पर्ने सुझाव दिएका थिए।

कार्यक्रममा बोल्दै होटल तथा पर्यटन व्यवसायी संघ कृष्णनगरका अध्यक्ष शिव घिमिरे तथा प्रतिनिधि कमल जिसीले व्यवसायिक सफलताको शुभकामना दिदै होटल व्यवसायी र टुर्स एण्ड ट्राभल्स व्यवसायी बिच नङ र मासुको सम्बन्ध रहेको हुन्छ। हामी हातेमालो गर्न तयार रहेको बताएका थिए।

नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपालले नेपालको कृष्णनगर देखि भारतका बहराइच, नानपारा, मुरादाबाद, सोनीपत, अम्बाला, लुधियाना, जलंधर, अमृतसर, पटियाला, बठिंडा लगायत विभिन्न शहर हरूमा तथा नेपालका विभिन्न ठांउ हरूमा जानका लागि आरामदायी र भरपर्दो यात्रा हुन

रहेकाले सेवाको मौका दिन नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपालका उपाध्यक्ष राम प्रसाद अधिकारीले जानकारी दिएका छन्।

यात्री हरूलाई सहज यात्रा तथा सम्मानित व्यवहारका साथ सेवा दिने उदेश्यका साथ कृष्णनगरमा केन्द्रीय कार्यालय संचालन गरिएको नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपालका अध्यक्ष   राजु केसी  जानकारी दिए।

कार्यक्रममा नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपालका पदाधिकारी लाई सम्मान गरि यात्री लाई सेवा प्रवाहका बारेमा  आवश्यक निर्देशन समेत दिइएको थियो।

कार्यक्रममा होटल व्यवसायी, टुर्स एण्ड ट्राभल्सका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीय लगायतको उपस्थित रहेको थियो।

नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपालका महासचिव नवराज सेडाइले कार्यक्रम संचालन गरेका थिए।

नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपालका  डाइरेक्टर लक्ष्मण नेपाली, प्रेम खत्री,   सचिव अशोक विश्वकरू, कोषाध्यक्ष डिप्सन काजी लगायतले अतिथि हरुलाई स्वागत गरेका थिए।

यो पनि पढ्नुहोस्

कांग्रेस–एमाले गठबन्धन सरकार पूर्णतः असफल

कांग्रेस–एमाले गठबन्धन सरकार पूर्णतः असफल

३ घण्टा अगाडि
शहीदप्रतिको अपमान असह्य हुने : प्रम  ओली

सांसदहरूले प्रधानमन्त्रीलाई ‘टेक एण्ड पे’ हटाइएको विषयमा प्रश्न सोध्याे

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेवाः देय् दबूको केन्द्रीय बैठकका लागि १४ केन्द्रीय सदस्यको निवेदन दर्ता

‘कोशेढुंगा’ ४० भन्दा बढि देशमा एकैसाथ रिलिज हुने

टिकटकर रमालाई थुनामा राखेको भन्दै निवेदन

ट्रम्पको युद्धविराम सम्झौता स्वीकार

कोरोना संक्रमित महिलाको निधन

दृष्टिका प्रकाशकलाई बयानकालागि उपस्थित हुन आदेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक