काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा विपक्षी दलको बैठक बानेश्वरमा जारी छ।
बैठक केहीबेर अघि सुरु भएको हो। बैठकमा माओवादीसँगै रास्वपाका सांसदहरू सहभागी छन्।
आज पनि १ बजे बस्ने भनिएको बैठक अझै सुरु भएको छैन। विपक्षी दलको बैठक यसै विषयमा केन्द्रित रहेको बुझिएको छ।


