शनि, बैशाख १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पीएजसीका समर्थकहरूबीच भएको झडप

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
0
पीएजसीका समर्थकहरूबीच भएको झडप
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । फ्रान्सको पेरिसमा प्रहरी र पेरिस सेन्ट जर्मेन (पीएजसी) का समर्थकहरूबीच भएको झडपपछि प्रहरीले झन्डै तीन सय जनालाई पक्राउ गरेको छ ।

पीएसजीका समर्थकहरू च्याम्पियन्स लिगको उपाधि जितेको उत्सव मनाइरहेका बेला प्रहरीसँग झडप भएको बीबीसीले जनाएको छ । पीएसजीको रङ्गशाला पार्क डेस प्रिन्सेस र च्याम्प्स–एलिसेस क्षेत्रमा ठूला स्क्रिनमा झन्डै ५० हजार मानिसले फाइनल खेल हेरेका थिए ।

पीएजसीको जितपछि केही मानिसहरूले पटाका पड्काएका र केहीले बस बिसौनीमा तोडफोड गर्नुका साथै गाडीहरूमा आगजनी गरेका खबरमा उल्लेख छ ।

उत्सवको समयमा सम्भावित अराजकतालाई ध्यानमा राख्दै पेरिसमा पाँच हजार चार सयभन्दा धेरै प्रहरी तैनाथ गरिएका थिए । धेरै ठाउँमा प्रहरी र भीडबीच झडप भएको थियो ।

भीडलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रयोग गरेको थियो । गएराति भएको च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानलाई ५–० गोलले हराउँदै पीएसजीले पहिलो पटक युरोपको सबैभन्दा ठूलो उपाधि जितेको थियो ।

यो पनि पढ्नुहोस्

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

३ घण्टा अगाडि
एप्पलको राजस्वमा अपेक्षाभन्दा उच्च राजस्व पूर्वानुमान जारी

एप्पलको राजस्वमा अपेक्षाभन्दा उच्च राजस्व पूर्वानुमान जारी

२० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

एप्पलको राजस्वमा अपेक्षाभन्दा उच्च राजस्व पूर्वानुमान जारी

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक