बुध, मंसिर १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

यस वर्षको ‘बुकर’ पुरस्कार एवम्सा माजिक बानु मुस्ताकलाई

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
यस वर्षको ‘बुकर’ पुरस्कार एवम्सा माजिक बानु मुस्ताकलाई
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । यस वर्षको ‘बुकर’ पुरस्कार भारतीय लेखिका, वकिल एवम्सा माजिक अभियन्ता बानु मुस्ताकले प्राप्त गर्नुभएको छ । उहाँले कन्नड भाषामा लेखेको ‘हार्ट ल्याम्प’ पुस्तकका लागि बुकर पुरस्कार प्राप्त गर्नुभएको बीबीसीले जनाएको छ ।

यो पुरस्कार ‘हार्ट ल्याम्प’ पुस्तकको अङ्ग्रेजी अनुवादलाई प्रदान गरिएको हो । पुस्तकको अनुवाद दीपा भष्ठीले गर्नुभएको हो । हार्ट ल्याम्प अन्तर्राष्ट्रिय बुकर पुरस्कार जित्ने कन्नड भाषाको पहिलो पुस्तक बनेको छ ।

बेलायतको लन्डनमा भएको समारोहमा उपलब्ध गराएको ५० हजार पाउन्ड पुरस्कार लेखिका बानु मुस्ताक र अनुवादक दीपा भष्ठीलाई बराबरी बाँडिनेछ ।

दीपा भष्ठी अन्तर्राष्ट्रिय बुकर पुरस्कार जित्ने पहिलो भारतीय अनुवादक बन्नुभएको छ । हार्ट ल्याम्प बानु मुस्ताककाे लघु कथाहरूको सङ्ग्रह हो ।

यसमा सन् १९९० देखि २०२३ को बीच लेखिएका १२ वटा कथा समावेश छन् । यी कथाहरूमा दक्षिण भारतमा बसोवास गर्ने मुस्लिम महिलाको जीवन, उनीहरूले भोग्नुपरेका सामाजिक, धार्मिक र लैङ्गिक समस्या उजागर गरिएको छ ।

पुरस्कार जितेलगत्तैको भाषणमा मुस्ताकले शब्दहरूलाई आफ्नो मनमा स्थान दिएर स्वागत गरेको भन्दै पाठकहरूलाई धन्यवाद दिनुभएको छ ।

यो पनि पढ्नुहोस्

साँखुको संस्कृति र इतिहास समेटिएका जीवन श्रेष्ठका सात कृति एकैसाथ सार्वजनिक हुँदै

साँखुको संस्कृति र इतिहास समेटिएका जीवन श्रेष्ठका सात कृति एकैसाथ सार्वजनिक हुँदै

४ हप्ता अगाडि
राष्ट्रिय स्वाधीनता इतिहासकै कमजोर अवस्थामाः महासचिव दिपक

राष्ट्रिय स्वाधीनता इतिहासकै कमजोर अवस्थामाः महासचिव दिपक

२ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘विश्व कीर्तिमानी डा. उपाध्याय अमेरिका बुक अफ रेकर्ड्स’को ‘हल अफ फेम’मा

ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प

प्रम बालेनको भ्रमणमा देखावटी पक्ष मात्रै राम्रो देखियाे

आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

प्रधानमन्त्रीको भारत भ्रमणमा गोर्खा भर्तीको विषयले पाएन प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक