बुध, मंसिर १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

केन्टन कूलले सगरमाथाको आरोहणमा आफ्नै कीर्तिमान तोडे

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
केन्टन कूलले सगरमाथाको आरोहणमा आफ्नै कीर्तिमान तोडे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । बेलायती पर्वतारोही केन्टन कूलले विश्वको सर्वोच्च शिखर सगरमाथाको १९औं पटक सफल आरोहण गरेर गैरनेपालीको नाममा रहेको सर्वाधिक आरोहणको आफ्नै कीर्तिमान तोडेका छन् ।

५१ वर्षीय कूलले गत आइतबार बिहान ११ बजे सगरमाथा शिखरमा पाइला राखेका थिए । उनको यो सफलताले पर्वतारोहणको क्षेत्रमा नयाँ इतिहास रचेको छ ।

कूलले सगरमाथा आरोहणको यात्रा सन् २००४ मा शुरू गरेका थिए । त्यसयता उनले लगभग हरेक वर्ष सगरमाथा चढ्ने गरेका छन् । Advertisment तर, सन् २०१४ मा हिमपहिरोमा १६ शेर्पा गाइडको मृत्यु भएपछि उनको आरोहण रद्द भएको थियो । त्यस्तै, सन् २०१५ मा भूकम्पले हिमपहिरो जाँदा १९ जनाको ज्यान गएपछि र सन् २०२० मा कोभिड–१९ महामारीका कारण आरोहण स्थगित हुँदा उनले सगरमाथा चढ्न सकेका थिएनन् । यो आरोहणमा उनलाई नेपाली शेर्पा दोर्जी ग्याल्जेनले साथ दिएका थिए, जसले आफ्नो २३औं पटक सगरमाथा आरोहण पूरा गरे । सगरमाथा आरोहणको विश्व कीर्तिमान भने नेपाली शेर्पा कामीरिता शेर्पाको नाममा छ । जसले ३० पटक सगरमाथा चढेका छन् । ​ केन्टन कूलको यो उपलब्धिलाई विश्वभरका पर्वतारोहीले प्रशंसा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

जोर्डनका पर्वतारोही मोस्तफा सलामेहले कूलको उपलब्धिलाई ‘अद्भुत’ भन्दै उनको प्रशंसा गरे । सलामेह सात महादेशका सर्वोच्च शिखर चढ्ने र उत्तरी र दक्षिणी ध्रुव जित्ने २० जनामध्ये एक हुन् ।

नेपालको सगरमाथा क्षेत्र पर्वतारोहण र ट्रेकिङका लागि विश्वप्रसिद्ध छ । यहाँका हिमालय पर्वत शृङ्खलामा थुप्रै ट्रेकिङ रुटहरू छन्, जसमध्ये गोक्यो रुट निकै लोकप्रिय छ ।

गोक्यो तालबाट सगरमाथाको दृश्य अवलोकन गर्न सकिने यो रुट ट्रेकिङ उत्साहीहरूका लागि आकर्षणको केन्द्र हो । तर, सगरमाथा क्षेत्रमा पर्वतारोहणको क्रममा जोखिम पनि उत्तिकै छ । यसै साता भारतका सुब्रता घोष र फिलिपिन्सका फिलिप ‘पीजे’ सान्टियागो दोस्रोको सगरमाथामा मृत्यु भएको थियो ।

यो पनि पढ्नुहोस्

तासजुवा खेलेको आरोपमा  १० जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

१५ घण्टा अगाडि

भारतीय सैनिक टोली नेपालमा

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘विश्व कीर्तिमानी डा. उपाध्याय अमेरिका बुक अफ रेकर्ड्स’को ‘हल अफ फेम’मा

ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प

प्रम बालेनको भ्रमणमा देखावटी पक्ष मात्रै राम्रो देखियाे

आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

प्रधानमन्त्रीको भारत भ्रमणमा गोर्खा भर्तीको विषयले पाएन प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक