सोम, असार ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

युद्धविरामको सहमतिलाई लिएर विमति

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
युद्धविरामको सहमतिलाई लिएर विमति
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
एजेन्सी । भारत र पाकिस्तानबीच युद्धविरामको सहमतिलाई लिएर अमेरिकी विदेशमन्त्री मार्को रुबियोले उल्लेख गरका दुई तथ्यमा भारतले विमति राखेको छ।

रुबियोले आफू र उपराष्ट्रपति भान्सले दुवै पक्षसँग संवाद गरी भारत र पाकिस्तानलाई संवादमा ल्याएको संकेत गरेका थिए।

तर, भारतीय अधिकारीहरूले पाकिस्तानसँग ‘सोझै’ कुराकानी भएकोमा जोड दिएका छन्।

‘भारत र पाकिस्तानबीच गोलीबारी र सैन्य कारबाही रोक्ने सहमति दुई मुलुकबीच सोझै संवादबाट गरिएको हो,’ भारतीय स्रोतलाई उधृत गर्दै सञ्चारमाध्यमले जनाएका छन्।

विदेशमन्त्री एस जयशंकरले पनि ‘भारत र पाकिस्तानले आज गोलीबारी र सैन्य कारबाही रोक्ने समझदारी गरेको’ जनाएका छन्।

भारतले विमति जनाएको अर्को विषय हो, तटस्थ स्थानमा वार्ता गर्ने समझदारी। रुबियोले दुई मुलुक तटस्थ स्थानमा वार्ताका लागि सहमत भएको जनाएका थिए।

तर, भारतीय सूचना मन्त्रालयले विज्ञप्ति जारी गर्दै अरु कुनै विषयमा अन्यत्र कही वार्तामा बस्ने निर्णय नभएको जनाएको छ।

यो पनि पढ्नुहोस्

उत्तराखण्डमा बन्धक बनाइएका २२ नेपालीको उद्धार

उत्तराखण्डमा बन्धक बनाइएका २२ नेपालीको उद्धार

७ घण्टा अगाडि
इरानमाथि आक्रमण गर्न १ सय २५ वटा जहाज प्रयोग

इरानमाथि आक्रमण गर्न १ सय २५ वटा जहाज प्रयोग

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यप्रति आपत्ति

कर्णाली प्रदेश समाज जापान कान्साई प्रान्तको तेस्रो अधिवेशनबाट अध्यक्षमा अन्जन निर्वाचित

साफ यू-२० महिला नेपाली राष्ट्रिय टोली घोषणा

अमेरिकाले कडा मूल्य चुकाउनु पर्ने

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक