सोम, असार ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आर्थिक संरचनालाई दिगो बनाउनेतर्फ ध्यान दिन आवश्यक

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
0
आर्थिक संरचनालाई दिगो बनाउनेतर्फ ध्यान दिन आवश्यक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पूर्व गभर्नर तथा वरिष्ठ अर्थशास्त्री डा. चिरञ्जीवी नेपालले भारत र पाकिस्तानबिच बढ्दो तनावले नेपालमा गम्भीर आर्थिक संकट ल्याउने खतरा रहेको जनाएका छन्।

पूर्व सांसद मञ्चद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाल भारतमाथि अत्यधिक निर्भर रहेको जनाउँदै यदि भारत–पाकिस्तानबिचको द्वन्द्व लम्बियो भने यसको प्रत्यक्ष असर नेपाली अर्थतन्त्रमा पर्न सक्ने चेतावनी दिएका हुन्। ‘हामी परनिर्भर मात्र होइन, भारत निर्भर छौँ। यस्तो अवस्थामा छिमेकी राष्ट्रमा युद्ध भएमा त्यसको प्रभाव नेपालमा पर्ने निश्चित छ,’ उनले भने।

नेपाल भूकम्प र कोभिड महामारीपछिको पुनर्स्थापनाको चरणमा रहेको अवस्थामा यस्तो सम्भावित संकटले देशलाई पुनः धक्का दिने उनले उल्लेख गरे। सरकारले नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारी गरिरहेको सन्दर्भमा उनले आगामी चुनौतीलाई ध्यानमा राखी बजेट बनाउनु पर्ने सुझाव दिए।

पूर्व गभर्नर नेपालले देशमा हालै ६ सय अर्ब रुपैयाँ बैंकमा थुप्रिएको भए तापनि सरकारले त्यो रकम प्रभावकारी रूपमा खर्च गर्न नसकेको भन्दै आलोचना गरे। ‘सरकारले लगानीको सही दिशा निर्धारण गर्न सकेको छैन, विकास खर्च बढाउन जरुरी छ,’ उनले भने।

उद्योग क्षेत्रमा सरकारी लगानी न्यून रहेको उल्लेख गर्दै उनले आर्थिक मन्दीको स्थितिबाट निस्कन विशेष योजना ल्याउनुपर्नेमा जोड दिए। उनले रेमिट्यान्सलाई मात्र आधार मानेर ढुक्क हुन नमिल्ने भन्दै उनले भने, ‘देशको राजनीतिक स्थिति, खराब कर्जा, र कमजोर लगानी प्रवृत्तिले हामीलाई थप संकटमा पुर्‍याउने सम्भावना छ। सरकारले अब गम्भीर भएर रणनीति बनाउनुपर्छ ।’

डा. नेपालले सरकारले जनताको मन जित्न नसकेको, नीति कार्यान्वयनमा कमजोरी रहेको र आर्थिक संरचनालाई दिगो बनाउनेतर्फ ध्यान दिन आवश्यक रहेको जनाए। सरकारले आर्थिक संकटको सम्भावित जोखिमलाई मध्यनजर गर्दै पूर्व तयारी थाल्नु पर्नेमा उनले विशेष जोड दिए।

यो पनि पढ्नुहोस्

भारत र चीनसँगको सीमा समस्या गर्नका लागि पहल जारी

भारत र चीनसँगको सीमा समस्या गर्नका लागि पहल जारी

७ घण्टा अगाडि
ईरानमाथि साम्राज्यादी आक्रमणको निन्दा र भत्र्सना : तत्काल युद्ध रोक्न नेकापको माग

ईरानमाथि साम्राज्यादी आक्रमणको निन्दा र भत्र्सना : तत्काल युद्ध रोक्न नेकापको माग

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यप्रति आपत्ति

कर्णाली प्रदेश समाज जापान कान्साई प्रान्तको तेस्रो अधिवेशनबाट अध्यक्षमा अन्जन निर्वाचित

साफ यू-२० महिला नेपाली राष्ट्रिय टोली घोषणा

अमेरिकाले कडा मूल्य चुकाउनु पर्ने

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक