सोम, चैत्र २, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

एन्फाको साधारण सभामा पूर्वअध्यक्ष गणेश थापालाई प्रवेश रोक

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 min read
0
एन्फाको साधारण सभामा पूर्वअध्यक्ष गणेश थापालाई प्रवेश रोक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काडठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा) एन्फाको साधारण सभामा पूर्वअध्यक्ष गणेश थापालाई प्रवेश रोक लगाइएपछि त्यहाँको अवस्था तनावपूर्ण बनेको छ।

सर्वोच्च अदालतको आदेश विपरित थापालाई प्रवेशमा रोक लगाइएपछि उनी धर्नामा बसेका छन्।

थापा साधारण सभामा भाग लिने अदालतको कागजसहित शुक्रबार बिहानै धुलिखेल पुगेका थिए । तर उनीसँग साधारण सभाको लागि एन्फाले जारी गरेको पास नभएको भन्दै सुरक्षाकर्मीले गेटमै रोकेका थिए। उनीसँगै उनका छोरा गौरव थापालाई समेत प्रवेशमा रोक लगाइएको थियो।

उनले सदस्यसचिवलाई समेत ग्यापन पत्र बुझाएका छन्। स्थिति तनावपूर्ण बनेपछि थापाले विरोध जनाएका हुन्। यद्यपि थापालाई उद्घाटन सत्रमा प्रवेश दिइएको छैन्। उनी सभाहल बाहिर नै रोकिएका छन्।

थापाले गेटमा रोक्ने सम्भावना देखिएपछि प्रमुख अतिथिका रूपमा रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ सभाहलको पछाडी गेटबाट कार्यक्रममा प्रवेश गरेका थिए।
फिफाको १० वर्षको प्रतिबन्ध फुकुवा भएपछि थापा पहिलो पटक एन्फाको औपचारिक कार्यक्रममा सहभागी हुँन लागेका थिए।

उनी सहिद स्मारक ‘बी’ डिभिजन लिग क्लब आरसी ३२ को सदस्यको रुपमा साधारणसभामा सहभागी हुन पुगेका थिए। तर उनी प्रतिनिधि भएदेखिनै एन्फाको वर्तमान नेतृत्वले रोक्ने प्रयास गरीरहेको छ।

थापालाई साथै दिँदै एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाही तथा सदस्य रविन्द्र चन्द र रुपेश अधिकारी पनि उद्घाटन समारोहमा सहभागी भएका छैनन्।

यो पनि पढ्नुहोस्

क्लबहरू आन्दोलनमा उत्रिए

क्लबहरू आन्दोलनमा उत्रिए

४ घण्टा अगाडि
काँक्रेबिहारमाथि जावलाखेलकाे सानदार जित

काँक्रेबिहारमाथि जावलाखेलकाे सानदार जित

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाले अभिमुखीकरण प्रशिक्षण दिने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राजनीतिक थ्रिलर चलचित्र ‘वन ब्याटल आफ्टर अनदर’ ८८ले ९८औँ अस्कर अवार्ड जित्याे

बालेन शाहको उदय र नेपालको भविष्य

बहुप्रतीक्षित चलचित्र ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु

रविविरुद्ध आज सुनुवाइ हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक