मङ्ल, बैशाख १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

नेपाल र यूएईबीचको दुई टी-२०आई खेल फ्लडलाइटमा खेलिने

धारणा न्यूज by धारणा न्यूज
१ दिन अगाडि
Reading Time: 1 min read
0
नेपाल र यूएईबीचको दुई टी-२०आई खेल फ्लडलाइटमा खेलिने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र यूएईबीचको दुई टी-२०आई खेल फ्लडलाइटमा खेलिने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले उक्त खेल फ्लडलाइटमा हुने जनाएको छ । अप्रिल २० र २१ मा हुने खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । ‘फ्लडलाइटमा खेलिने पहिलो अन्तर्राष्ट्रिय खेलका लागि तयार रहनुस्’ क्यानले सामाजिक सञ्जालमा फोटो राख्दै भनेको छ ।

नेपालमा रातको समयमा अन्तर्राष्ट्रिय खेल हुन लागेको पहिलोपटक हो । यसअघि एनपीएलको दोस्रो संस्करण रातको समयमा भएको थियो ।

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालमा हुने नेपाल, ओमान र यूएईबीचको शृंखलाअघि नेपालले यूएईसँग टी-२०आई खेल्ने भएको हो । नेपाल र यूएईबीचको खेललाई एसोसियट क्रिकेटको एल क्लासिकोका रूपमा समेत लिने गरिन्छ । पछिल्लोपटक टी-२० विश्वकप छनोटमा खेलेका थिए ।

नेपालमा लिग २ को अर्को शृंखला पनि हुनेछ । मे १२ देखि २२ सम्म नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिदेशीय शृंखला हुनेछ ।

यस्तै नेपालको ‘ए’ टोलीले पनि ओमान, स्कटल्यान्ड र अमेरिकासँग ५० ओभरको खेलहरू खेल्ने तय भएको छ ।

यो पनि पढ्नुहोस्

राष्ट्रिय खो खो प्रतियोगितामा दुवै विधामा आर्मीको जित

राष्ट्रिय खो खो प्रतियोगितामा दुवै विधामा आर्मीको जित

१ दिन अगाडि
एरिकाले कराते वान प्रिमियर लिगमा रजत पदक जितिन्

एरिकाले कराते वान प्रिमियर लिगमा रजत पदक जितिन्

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल र यूएईबीचको दुई टी-२०आई खेल फ्लडलाइटमा खेलिने

भौतिक मन्त्रीकाे सम्पत्ति विवरण सार्वजनिक

विदेशी मुद्राको विनिमयदर निर्धारण

कृषि मन्त्रीकाे सम्पत्ति विवरण सार्वजनिक

नयाँ गीत ‘जीवन रहरमै’ विमोचन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक