बुध, असार १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

युवा फुटबल स्टार यामलले ब्रेकथ्रु प्लेअरको अवार्ड जिते

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
युवा फुटबल स्टार यामलले ब्रेकथ्रु प्लेअरको अवार्ड जिते
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । स्पेन तथा बार्सिलोनाका युवा मिडफिल्डर लामियन यमालले लाउरेस वर्ल्ड ब्रेकथ्रु प्लेअर अफ दि इअर अवार्ड जितेका छन् । स्पेनको राजधानी मड्रिडमा सोमबार भएको लाउरेस वर्ल्ड स्पोर्ट्स अवार्ड २०२५ मा युवा फुटबल स्टार यामलले ब्रेकथ्रु प्लेअरको अवार्ड जितेका हुन् ।

अमेरिकी जिम्न्यास्ट सिमोन बेइल्स र एथ्लेटिक्सका मोन्डो डुप्लान्टिस वर्षको उत्कृष्ट खेलाडी घोषित भए । बाइल्सले पेरिस ओलम्पिकमा तीन स्वर्ण र एक रजत पदक जितेकी थिइन् । यस्तै स्वीडेनका पोलभल्ट खेलाडी डुप्लान्टिसले पेरिस ओलम्पिक स्वर्ण जितेका थिए भने दोस्रो पटक वर्ल्ड इन्डोर च्याम्पियनसिपमा स्वर्ण जितेका थिए । यस्तै उनले नवौँ पटक आफ्नै विश्व कीर्तिमान पनि तोडेका थिए ।

स्पानिस जायन्ट रियल मड्रिडले ‘वर्ल्ड टिम अफ द इयर’ को अवार्ड जित्यो । स्पेनका महान टेनिस खेलाडी राफेल नाडालले ‘स्पोर्टिङ आइकन अवार्ड’ प्राप्त गरे भने अमेरिकी सर्फर केली स्लाटरलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो ।

ब्राजिलियन जिम्नास्ट रेबेका एन्ड्रेडेले ‘कमब्याक अफ द इयर’ को अवार्ड पाउँदा ‘वर्ल्ड एक्सन स्पोर्ट्सपर्सन अफ द इयर’ को अवार्ड बेलायती माउन्टेन बाइक खेलाडी टम पिडककले पाए ।

युयान जियाङलाई वर्षको उत्कृष्ट डिजाबिलिटी खेलाडीको अवार्ड प्रदान गरियो।

यो पनि पढ्नुहोस्

क्रोएसिया फिफा विश्वकपको अन्तिम ३२ मा पुग्ने  सम्भावना कायमै

क्रोएसिया फिफा विश्वकपको अन्तिम ३२ मा पुग्ने सम्भावना कायमै

६ घण्टा अगाडि
विश्वकपमा इङ्ल्याण्ड र घानाबीचकाे खेल बराबरी

विश्वकपमा इङ्ल्याण्ड र घानाबीचकाे खेल बराबरी

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध

रास्वपाको नयाँ नेतृत्वका लागि आज मतदान

बुद्धका आँखाहरू: बौद्ध स्तूपको जीवन्तता

क्रोएसिया फिफा विश्वकपको अन्तिम ३२ मा पुग्ने सम्भावना कायमै

अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २८ पैसा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक