शनि, असार १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

पोखरा एनएसएलकाे दोस्रो क्वालिफायरमा प्रवेश

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
पोखरा एनएसएलकाे दोस्रो क्वालिफायरमा प्रवेश
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । जोए आएडुको दुई गोल मद्दतमा एफसी चितवनलाई ३-० ले पराजित गर्दै पोखरा थण्डर्स नेपाल सुपर लिग २०२५ को दोस्रो क्वालिफायरमा प्रवेश गर्न सफल भएकाे छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आइतबार भएको खेलमा पोखराले सबै गोल दोस्रो हाफमा गरेको थियो । पोखराले यो जितपछि लिग चरणमा चितवनसँग व्यहोरेको हारको बदला समेत लिएको छ ।

पोखराले अब फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा धनगढी एफसीसँग आउने बुधबार प्रतिस्पर्धा गर्नेछ । लिग चरणमा तेस्रो भएको चितवन र चौथो भएको पोखराबीच पहिलो हाफ निरश बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा पोखराले ३ गोल गर्‍यो । पोखरा दोस्रो हाफमा धेरै हदसम्म भाग्यमानी रह्यो ।
चितवनले आत्मघाती गोल उपहार दिँदा पोखराले अग्रता लिएको थिय । ६२औं मिनेटमा चितवनका अभिषेक लिम्बुले आत्मघाती गोल गरे । पोखराका स्टेफेन विनोङ समिरको शक्तिशाली प्रहार चितवनका गोलकिपर अमल नाइटले पूर्ण रुपमा क्लियर गर्न नसकेपछि पोखराका समिर तामाङले बल क्रस गरेका थिए ।

पोखराका कप्तान आयुष घलान बल हान्न गइरहेका थिए तर चितवनका अभिषेक लिम्बुलाई लाग्दै बल गोल भएको हो । त्यसपछि जोए आएडुले दुई गोल गरे । उनले पहिलो गोल ७२औं मिनेटमा गर्दै पोखराको अग्रता दोब्बर पारे ।

जन्मे जय धामीले दायाँ भागबाट दिएको पासमा आएडुले चितवनका छिरिङ गुरुङलाई छलाउँदै हानेको प्रहार चितवनका खेलाडीलाई लाग्दै क्रस बारमा लागेर गोलमा परिणत भएकाे थियाे ।  खेलकाे चार मिनेटपछि नै आएडुले व्यक्तिगत दोस्रो गोल गरेका थिए । बएडुले चन्दन दासको पासमा आएडुले बक्स भित्रबाट वान टच फिनिस गरे ।

यो पनि पढ्नुहोस्

केप भर्डे नकआउट चरणमा पुग्याे

केप भर्डे नकआउट चरणमा पुग्याे

५ घण्टा अगाडि
स्पेन फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश

स्पेन फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

तिर्थमान महर्जनकाे गीति एल्बम “जवानीको जोशमा” सार्वजनिक

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

मन्त्रिपरिषद्को बैठक जारी

आज सुनको मूल्य बढ्याे

रातोमच्छिन्द्रनाथ जात्रामा भोटो अर्थात् हेलागुलि लं के हो ?

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक