सोम, मंसिर ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पोखरिया नपामा रक्तदान कार्यक्रम सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
पोखरिया नपामा रक्तदान कार्यक्रम सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । पोखरिया ३१ चैत रक्तदान जिवनदान भन्ने नाराको साथै अाज पर्साको पोखरिया नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

पोखरिया नगरपालिका र नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरियाको संयुक्त अायोजनामा रेडक्रस उपशाखाको सभाहलमा भएको रक्तदान कार्यक्रममा तिन महिला सहित ७३ जनाले रक्तदान गर्नु भएको छ। रक्तदान कार्यक्रमका उद्घाटन प्रमुख अतिथि पोखरिया नगरपालिकाका मेयर प्रधुमन प्रसाद चौहानले गर्नेु भएको थियो।कार्यक्रम नेपाल रेडक्रस सोसाइटी उपशाखाका सभापति भगवान कुर्मीको सभापतित्वमा सम्पन्न भएको थियो।

रक्तदान कार्यक्रममा पुर्व नगर प्रमुख दिपनारायण रौनियार ,वडाअध्यक्ष लक्ष्मण साह कानु, नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिसोर पटेल , बल्डबैंक प्रमुख सौरभराज पाण्डे ।

नेकपा एमालेका नगर अध्यक्ष बिन्धाचल ठाकुर ,लेखपाल मन्दिप महतो, नगर प्रहरी प्रमुख दिनेश चौहान,उपशाखा सदस्य चन्द्रभुषण पटेल,बिश्वबन्धु गिरी,सुरेन्द्र पटेल,लगायतको सहभागिता रहेको थियो। रक्तदान गर्ने हरुलाई उपशाखा सभापति भगवान कुर्मीले प्रमाण पत्र समेत बितरण गर्नु भएको थियो। लालबाबु बानिया

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री बालेनलाई ‘गार्ड अफ अनर’ प्रदान

प्रधानमन्त्री बालेनलाई ‘गार्ड अफ अनर’ प्रदान

२० मिनेट अगाडि

नेपाल–भारत सम्बन्धमा नयाँ मोडकाे व्याख्या

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न सुरु

सीमा विवाद र एयर रुटको विषयले प्राथमिकता नपाउने संकेत

ललितकला क्याम्पसमा मूर्ति शिलान्यास गरेकोमो आपत्ति

नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक