बुध, मंसिर १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

इँटाभट्टा मजदूरका सन्तानलाई शिक्षामा पहुँच पुर्याउन शैक्षिक क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरुको जोड

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
इँटाभट्टा मजदूरका सन्तानलाई शिक्षामा पहुँच पुर्याउन शैक्षिक क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरुको जोड
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

ललितपुर । नेपालको राजधानी उपत्यका साथै अन्य शहरी क्षेत्रमा मौसमी रुपमा सञ्चालित इँटाभट्टाहरुमा कार्यरत् मजदूरका सन्तानहरुले आधारभूत नागरिक अधिकार शिक्षा प्राप्तीबाट समेत बञ्चित भैरहनु परेकोमा बौद्धिक तथा शैक्षिक क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरुले दुःख व्यक्त गर्दै उनीहरुलाई उपयुक्त शिक्षामा पहुँच बनाउनु पर्नेमा जोड दिएका छन्।
इँटाभट्टाहरुमा कार्यरत् मजदूरका सन्तानहरुलाई शिक्षा प्रदान गर्दै आएको “कोपिला नेपाः” संस्थाद्वारा शुक्रबार आयोजित गोष्ठीमा त्रिभुवन विश्वविद्यालयका पूर्व उप–कुलपति प्रा. डा. केदारभक्त माथेमाले वर्तमान नेपालमा सबैभन्दा ठूलो समस्या नै असमानता भइरहेको भन्दै आफूलाई समाजवाद उन्मुख सरकार भन्नेहरुले त्यस्ता असमानता हटाउने जिम्मेवारी लिनुपर्नेमा जोड दिनुभयो।
शिक्षा मन्त्रालयका पूर्व अतिरिक्त सचिव डा. केदार नाथ श्रेष्ठको सभापतित्वमा सम्पन्न गोष्ठीमा आयोजक संस्थाका कार्यकारी सल्लाहकार विमल लाल श्रेष्ठले इँटाभट्टामा कार्यरत मजदूरका छोराछोरीहरुले पनि जीवन असुरक्षाबीच इँटा सुकाउने काम गरिरहेको जानकारी गराउँदै विगत २३ वर्षदेखि आफूहरुले त्यस्ता बालबालिकालाई शिक्षा प्रदान गर्दै आएको बताउनुभयो। काठमाडौँ विश्वविद्यालयका अनुसन्धाता आरोग्य दाहालले आफूले गरेको पहिलो चरणको अनुसन्धानको निष्कर्ष प्रस्तुत गर्दै इँटाभट्टामा ८ सय परिवारसम्म बस्ने गरेको, एक जनाले मात्रै विद्यालय शिक्षा पूरा गरेको साथै शीप प्राप्त नभएकाले भौँतारिनु परेको यथार्थ राख्नु भयो।
काठमाडोँ विश्वविद्यालय, शिक्षा विभागका प्रा. महेश नाथ पराजुलीले “कोपिला नेपाः” बाट शिक्षामा पछाडि परेका इँटाभट्टाहरुमा कार्यरत् मजदूरका सन्तानहरुलाई शिक्षा प्रदान गरिरहेकोबारे जानकारी गराउनुभएको कार्यक्रममा डा. लवदेव अवस्थी, पत्रकार कुमार रञ्जित देविना प्रधान लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

यो पनि पढ्नुहोस्

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

१ घण्टा अगाडि
दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक