मङ्ल, बैशाख ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बगदाद शहर प्रदूषित शहरको पहिलो नम्बरमा

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
बगदाद शहर प्रदूषित शहरको पहिलो नम्बरमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । इराकको बगदाद शहर सबैभन्दा प्रदूषित शहरको सूचीमा पहिलो नम्बरमा अटाएको छ । प्रदूषित सहरको सूचीमा काठमाडौँ दोस्रो स्थानमा छ । काठमाडौँको वायुको गुणस्तर धेरै अस्वस्थकर रहेको आईक्यू एयरले जानकारी दिएको हो ।

आज बिहान साढे ९ बजेको सूची अनुसार नेपालको एक्यूआई ३७३ रहेको छ । वायु प्रदूषणको यो स्तरलाई स्वास्थ्यको दृष्टिकोणले निकै जोखिमपूर्ण मानिन्छ । एक्यूआईको स्तर ५० सम्मलाई पनि स्वास्थ्य मान्ने गरिन्छ ।

यहाँ पीएम २.५ को स्तर विश्व स्वास्थ्य संगठनले तय रहेको मापदण्डभन्दा ५२.४ गुणा बढी रहेको छ । हाललाई बाहिर व्यायाम गर्न बन्द गर्न, मास्कको प्रयोग गर्न, झ्यालहरू बन्द गर्न र एयर प्युरीफायरको प्रयोग गर्न सुझाव दिएको छ । यता बगदाद शहरको वायुको गुणस्तर भने नेपालको भन्दा पनि धेरै जोखिम रहेको छ ।

नेपालभन्दा माथि रहेको इराकको बगदाद शहरको एक्यूआई ५५२ रहेको छ । जुन सबैभन्दा खराब अवस्था हो । तेस्रो स्थानमा भारतको राजधानी नयाँ दिल्ली रहेको छ । त्यहाँ एक्यूआई २०८ मापन गरिएको छ ।

त्यसपछि शीर्ष १० प्रदूषित सहरहरूमा क्रमशः पाकिस्तानको लाहोर, भारतको मुम्बई, यूएईको दुबई, चीनको हाङझाउ, थाइल्याण्डको चियाङ माई, भियतनामको हानोई र इजिप्टको कायरो रहेका छन् ।

यो पनि पढ्नुहोस्

परराष्ट्रमन्त्रीसँग अमेरिकी सहायकमन्त्रीले गरे शिष्टाचार भेट

परराष्ट्रमन्त्रीसँग अमेरिकी सहायकमन्त्रीले गरे शिष्टाचार भेट

५६ मिनेट अगाडि
पाकिस्तान र अफगानिस्तानको सिमा क्षेत्रमा भूकम्पको धक्का महसुस

जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयाे

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बजारमा सुनको मूल्य उल्लेखनीय रूपमा बढ्याे

भूपदेव शाह रास्वपाका महामन्त्री

पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल युएइसँग ६ विकेटले पराजित

नेपालमा जनप्रतिनिधिहरूको सङ्ख्या घटाउन सुझाव

यस्ताे छ दिनभरकाे माैसम

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक