आइत, बैशाख ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मंगल बहुमुखीमा थेसिस लेख सम्बन्धी १ दिने गोष्ठी सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
मंगल बहुमुखीमा थेसिस लेख सम्बन्धी १ दिने गोष्ठी सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  सुलक्षण कीर्ति क्याम्पस कीर्तिपुर एवं मुक्त फाउण्डेशनको सहकार्यमा लुम्बिनी बौद्ध बिश्वविद्यालय अन्तर्गत सञ्चालिन बौद्ध अध्ययन तथा दिगो विकास विषयको थेसिस लेख सम्बन्धी १ दिने गोष्ठी शुक्रबार मंगल बहुमुखी क्याम्पस कीर्तिपुरमा सम्पन्न भएको छ ।

गोष्ठीमा एमए चौथो सेमेष्टरका विद्यार्थीहरुले थेसिस लेखनको लागि ध्यान दिनु पर्ने मुख्य विषयका सम्बन्धमा शिक्षकहरु डा. महेन्द्र साप्कोटा, दामोदर त्रिपाठी लगाएत विषय शिक्षकहरुले जानकारी गराउँनुभएको थियो ।

यसै अवसरमा क्याम्पसले यस बर्षको नयाँ भर्नाको लागि पनि सुचना जारी गरी सकेको हुँदा आगामी चैत्र २४ गते भित्र भर्नाका लागि आवेदन फारम भर्न पनि सम्बन्धित सबैलाई सुचना गरिएको क्याम्पसका प्राध्यापक दामोदर त्रिपाठीले जानकारी दिनु भयो ।

बौद्ध अध्ययन तथा दिगो विकास विषय समाज विज्ञान अन्तर्गत बौद्ध अध्ययन समेतलाई जोडेर तयार गरिएको नयाँ प्रयोग हो । आफ्नो विषयमा यथेष्ट अध्ययन अनुसन्धान गरेका विज्ञहरुबाट यो विषयको अध्यापन भइरहेको छ र लुम्बिनी विश्वविद्यालय अन्तर्गत सुलक्षण क्याम्पसबाट मात्र यो विषयको पठन पाठन भइरहेको हुँदा हामीले यसलाई एक परिक्षणात्मक विषयको रुपमा पनि विकास गरिरहेका छौं, शिक्षक दामोदर त्रिपाठीले भन्नु भयो । यसै सन्दर्भमा यस विषयको महत्वको बारेमा उहाँले थप प्रष्ट पार्दै दिगो विकास बिषयको अध्ययन गर्न चाहने, नीति निर्माण एवं अनुसन्धानका क्षेत्रमा संलग्न भएका वा हुन चाहने र विद्यालय तथा विश्वविद्यालय तहमा अध्यापनमा संलग्न शिक्षक शिक्षिकाहरु समेतले यो विषयको अध्ययन गरेर नयाँ ज्ञान र सिप हासिल गर्ने अवसर प्राप्त गर्ने छन् भन्ने कुरा पनि जानकारी गराउनु भएको थियो । साथै आफ्नो सम्पर्कमा भएका सम्भावित विद्यार्थीहरुलाई यस बारेमा जानकारी दिन र भर्नाका लागि क्याम्पस प्रशासनसँग समन्वय गरी फारम भर्न पनि उहाँले सबैलाई आह्वान गर्नु भयो ।

यो पनि पढ्नुहोस्

विश्वको चौथो अग्लो हिमाल ल्होत्से आरोहण गर्ने तयारीमा

विश्वको चौथो अग्लो हिमाल ल्होत्से आरोहण गर्ने तयारीमा

१६ घण्टा अगाडि
झापा महिला गोल्डकप फुटबलको आज फाइनल

भोजपुर गोल्डकपको सम्पूर्ण तयारी पूरा

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संयुक्त राष्ट्रसङ्घको बाध्यकारी दायित्व

नेपाल आउँदै अमेरिकी सहायक विदेशमन्त्री

सुदृढीकरणको नयाँ वातावरणका रूपमा लिनुपर्ने

खिल निकाल्ने वर्ष २०८३ को शुभकामना !

विश्वको चौथो अग्लो हिमाल ल्होत्से आरोहण गर्ने तयारीमा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक