शुक्र, जेष्ठ १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चर्चित अनुहारहरू राजसंस्थाको पक्षमा खुले

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
चर्चित अनुहारहरू राजसंस्थाको पक्षमा खुले
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमडौं । विभिन्न क्षेत्रमा सफल बनेका चर्चित अनुहारहरू राजसंस्थाको पक्षमा खुलेका छन् । राजसंस्थाको पक्षमा आन्दोलन गर्ने तयारी चलिरहेका बेला पूर्व सचिव, पूर्व सुरक्षा प्रमुख, उद्योग वाणिज्य महासंघका नेतृत्वदायी व्यक्तित्वहरू, वरिष्ठ पत्रकार, चिकित्सक, कलाकार, साहित्यकार र कूटनीतिज्ञलगायत राष्ट्रिय जीवनका विभिन्न क्षेत्रका व्यक्तिहरू त्यसको पक्षमा खुलेका हुन् ।

राजावादी कित्तामा खुलेकाहरूमा सञ्चार उद्यमी भाष्करराज राजकर्णिकार, नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा, विनोद बहादुर श्रेष्ठ, राजाराज गिरि, हास्यव्यंग्य अभिनेता दीपकराज गिरि, वरिष्ठ पत्रकार युवराज घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी, अनिल जोशी, पूर्वसचिव किशोर थापा, भीम उदास, डा. उत्तम कृष्ण श्रेष्ठ, उद्योगी किशोर प्रधान, सञ्चार उद्यमी दिरेकलाल श्रेष्ठ, निर्मलराज पौडेल, श्याम कँडेल, पत्रकार टीकाराम यात्री, दुर्गाबहादुर थापा, जेसन वैद्य, यज्ञराज अधिकारी, ए.जी शेर्पा, नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल, व्यवसायी सुरेन्द्रवीर मालाकार, मधुसदन थापा, निर्मलराज पौडेल, ध्रुवनारायण श्रेष्ठ, दिनेश श्रेष्ठ, विक्रम पाण्डे, डा. गोपाल तिवारी र आशिष शेरचन छन् ।

विभिन्न क्षेत्रका ३२ व्यक्तिले जनआन्दोलनप्रति गुणात्मक र ऐतिहासिक ऐक्यबद्धता जनाउँदै त्यसको सम्मान गर्न सरकार र सरोकारवालालाई आह्वान गरेको छ ।

भेलाले पाँचबुँदे अपिल जारी गर्दै आन्दोलनका स्वरूपहरूलाई पूर्ण रूपमा अहिंसात्मक र शान्तिपूर्ण बनाउन आन्दोलनरत पक्षलाई अनुरोध गरेको छ। साथै, भेलाले सरकार पक्षलाई आन्दोलनलाई अनियन्त्रित हुन नदिन यथाशीघ्र सहमति, वार्ता र संवादको लागि आह्वान गर्न जोडदार माग गरेको छ।

राष्ट्रिय व्यक्तित्वहरूले जनताका शान्तिपूर्ण आवाज र मागहरूविरुद्ध राजनीतिक नेतृत्व तथा सरकारी तहबाट अशिष्ट अभिव्यक्ति, प्रतिकारात्मक गतिविधि र बल प्रयोग नगर्न समेत आग्रह गरेका छन्। यस संवेदनशील परिस्थितिमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्था तथा पर्यवेक्षकहरूलाई निष्पक्ष र विवेकपूर्ण अनुगमन गर्न पनि भेलाले अपिल गरेको छ।

यो पनि पढ्नुहोस्

के घर के डेरा : घर नं २’ प्रदर्शनको दोस्रो हप्तामा, घर–घरको कथा भएको दर्शकको प्रतिक्रिया

के घर के डेरा : घर नं २’ प्रदर्शनको दोस्रो हप्तामा, घर–घरको कथा भएको दर्शकको प्रतिक्रिया

१ मिनेट अगाडि
सर्जरीबाट मिर्गौलाको पत्थरी निकालिदियाे

सर्जरीबाट मिर्गौलाको पत्थरी निकालिदियाे

५ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

लुम्बिनी प्रदेश सभाको छैटौँ बैठक बस्दै

बाबुराम भट्टराई सहभागी कार्यक्रममा लफडा

हार्वर्ड विश्वविद्यालयको विदेशी विद्यार्थी भर्ना गर्ने योग्यता रद्द

अर्थमन्त्री पौडेल टिम बजेट निर्माणमा केन्द्रित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक