बुध, बैशाख २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आनन्द होस्पिटलका सञ्चालक डा. उमेश प्रसाद जयसवालविरुद्ध भ्रामक प्रचार: वास्तविकता के हो?

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
आनन्द होस्पिटलका सञ्चालक डा. उमेश प्रसाद जयसवालविरुद्ध भ्रामक प्रचार: वास्तविकता के हो?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

रौतहटको चर्चित आनन्द होस्पिटल प्रा. लि. का सञ्चालक डा. उमेश प्रसाद जयसवाललाई जिल्ला प्रहरी कार्यालय रौतहटले सामान्य सोधपुछका लागि बोलाएको भए पनि केही सञ्चारमाध्यममा उनलाई पक्राउ गरिएको भन्ने भ्रामक समाचार फैलाइएको छ।

डा. जयसवालका अनुसार, केही व्यक्तिहरूले आफ्नो स्वार्थ पूरा गर्न नसकेपछि अस्पताललाई बदनाम गर्ने प्रयास गरिरहेका छन्। पटक–पटक आर्थिक दबाब दिने केही पत्रकारहरूको इच्छा पूरा नभएपछि, अस्पताल तथा उनको व्यक्तिगत छविलाई क्षति पुर्‍याउने उद्देश्यले समाजिक सञ्जाल र केही मिडियामार्फत आधारहीन समाचारहरू प्रचार गरिएको उनले आरोप लगाए।

उनले जिल्लावासीलाई यस्ता गलत प्रचारमा नफस्न आग्रह गर्दै, वास्तविकता नबुझी अफवाहमा विश्वास नगर्न अनुरोध गरेका छन्। साथै, आनन्द होस्पिटलले बिरामीहरूको सेवा र कल्याणलाई सधैं प्राथमिकता दिँदै आएको र भविष्यमा पनि निरन्तर उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

विशेष रिपोर्ट: पत्रकार दिपेश कुमार शाह

यो पनि पढ्नुहोस्

साझा दस्ताबेजको रूपमा ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक

साझा दस्ताबेजको रूपमा ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक

१० घण्टा अगाडि
एसइई परिक्षा देशभर एकैसाथ सुरु

एसईईको १ महिनाभित्र नतिजा सार्वजनिक हुने

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विदेशी मुद्राको विनिमयदर निर्धारण

पहाडी इलाकामा आंशिक बदली

मानवीय संवेदनायुक्त फोटो प्रदर्शनी सुरु

कृषि मन्त्रीकाे सम्पत्ति विवरण सार्वजनिक

गृहमन्त्री र चिनिया राजदूतबीच भेटवार्ता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक