मङ्ल, बैशाख ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अब गाडी फुल चार्ज हुने १० मिनेट नलाग्ने

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
अब गाडी फुल चार्ज हुने १० मिनेट नलाग्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अब गाडी फुल चार्ज हुने १० मिनेट पनि नलाग्ने भएको छ । चिनियाँ विद्युतीय सवारी निर्माता कम्पनी बीवाईडीले नयाँ अल्ट्रा फास्ट चार्जिङ प्रणाली सार्वजनिक गरेको छ ।

जसले पाँचदेखि आठ मिनेटमै गाडी फुल चार्ज हुने कम्पनीको दाबी छ । वर्गीकृत विज्ञापन विज्ञापन पोस्ट गर्नुहोस् सबै हेर्नुहोस् चीनको सबैभन्दा ठूलो एवं विश्वकै दोस्रो ठूलो विद्युतीय सवारी निर्माता बीवाईडीले चीनभर यस्ता चार हजार चार्जिङ स्टेसन विस्तार गर्ने बताएको छ ।

बीवाईडीको मुख्यालय सेन्झेनबाट प्रत्यक्षप्रसारण गरिएको कार्यक्रममा कम्पनीका संस्थापक वाङ चुआनफूले पाँच मिनेटको चार्जमा गाडीले ४०० किलोमिटर गुड्ने  जनाए ।

वाङले विश्वकै ठूलो ईभी निर्माता अमेरिकी कम्पनी टेस्लाका मालिक एलन मस्कलाई चीनमा टक्कर दिएको मानिन्छ । यो चार्जिङ सिस्टम ५०० किलोवाट क्षमताको टेस्लाको सुपरचार्जरभन्दा दोब्बर क्षमताको हो । विश्वभर ईभीको प्रयोग बढाउन फास्ट चार्जिङ प्रविधिलाई महत्वपूर्ण मानिएको छ ।

यो पनि पढ्नुहोस्

अब चिनीको अभाव नहुने, तीन हजार मेट्रिकटन पठाइयो बजारमा

चिनीको अवैध पैठारी रोक्न देखाएको कडाइप्रति आभार व्यक्त

५ मिनेट अगाडि
चलचित्र ‘बाः एक योद्धा’

चलचित्र ‘बाः एक योद्धा’

४४ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बजारमा सुनको मूल्य उल्लेखनीय रूपमा बढ्याे

भूपदेव शाह रास्वपाका महामन्त्री

पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल युएइसँग ६ विकेटले पराजित

नेपालमा जनप्रतिनिधिहरूको सङ्ख्या घटाउन सुझाव

यस्ताे छ दिनभरकाे माैसम

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक