बुध, बैशाख २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ज्ञानेन्द्रलाई नेपालको अन्तिम राजा उपयुक्त हुने

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
ज्ञानेन्द्रलाई नेपालको अन्तिम राजा उपयुक्त हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विमलेन्द्र निधिले राजतन्त्र अन्त्य हुने बेला राजाको कस्तो दुर्गति हुन्छ भन्ने कुरा नभुल्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् । नेपाली जताको सहनशीलताको सीमा ननाघ्न उनले सुझाव दिए ।

आज (बुधबार) बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा कांग्रेस नेता निधिले गणतन्त्र जोगाउन परिवर्तन पक्षधर शक्तिले जस्तोसुकै कदम चाल्न सक्ने जनाएका हुन् । ‘राजतन्त्रको अन्त्य हुने बेलामा राजाहरूको दुर्गति हुन्छ हेक्का राखून् । नेपाली जनताले धैर्यता, सहनशीलता र सम्मान दिएको छ, त्यो सीमालाई पारित गर्नु हुँदैन । म सचेत गराउन चाहन्छु’, निधिने भने ।

राजतन्त्रको दुष्परिणाम नेपाली जनताले भोगिसकेकाले कुनै पनि किसिमको राजतन्त्र फेरि नेपालमा नफर्किने उनले जनाए । ‘संविधानसभामार्फत् नेपालमा गणतन्त्र ल्याइसकेका छौं । गणतन्त्रवादीहरू प्रतिबद्ध छन्, कुनै किसिमको राजतन्त्र फर्किदैन, गणतन्त्र जोगाउन हामी जे गर्न पनि तयारी छौं । देशी, विदेशी साधु सन्तले भनेर हुँदैन’, उनले भने ।

ज्ञानेन्द्रलाई राजा या पूर्वराजा भन्नु भन्दा नेपालको अन्तिम राजा भन्न उपयुक्त हुने उनले जनाए । ‘राजा भन्ने कि पूर्वराजा भन्ने बहस भइरहेको छ । रिजेक्टेट राजा, एबोलिस्ट मोनार्की या लास्ट किङ अफ द नेपाल पनि भन्न सकिन्छ । जसरी प्रथम राष्ट्रपति रामवरण यादव हुनुहुन्छ भने ज्ञानेन्द्र अन्तिम राजा’, निधिले भने ।

यो पनि पढ्नुहोस्

कांग्रेसले पूर्वसभामुख ढुंगानाको शोकमा झण्डा आधा झुकाउने निर्णय

कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समिति भाेलि बैठक बस्दै

१२ घण्टा अगाडि
कामका आधारमा आफ्नो भूमिका निर्वाह गर्ने

कामका आधारमा आफ्नो भूमिका निर्वाह गर्ने

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विदेशी मुद्राको विनिमयदर निर्धारण

पहाडी इलाकामा आंशिक बदली

मानवीय संवेदनायुक्त फोटो प्रदर्शनी सुरु

कृषि मन्त्रीकाे सम्पत्ति विवरण सार्वजनिक

गृहमन्त्री र चिनिया राजदूतबीच भेटवार्ता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक