मङ्ल, कार्तिक २५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष गैरकानुनी रूपमा हानिनोक्सनाी पुर्‍याएको ठहर

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
0
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष गैरकानुनी रूपमा हानिनोक्सनाी पुर्‍याएको ठहर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ। विशेष अदालतले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) खरिद प्रकरणमा दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झा र पुरुषोत्तम खनाललाई दोषी ठहर गरेको छ । प्राधिकरणलाई गैरकानुनी रूपमा हानिनोक्सनाी पुर्‍याएको ठहर गर्दै अदालतले झा र खनाललाई एक वर्ष एक महिना कैद सजाय गरेको छ । अदालतले पाँच करोड ८० लाख १४ हजार ८२८ रुपियाँ बिगो र सोहीबमोजिम जरिबानाको फैसला गरेको विशेषका सूचना अधिकारी यज्ञराज रेग्मीले जनाउनुभयो ।

विशेषका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले झा र खनालसहित अन्य दुई कम्पनीलाई पनि दोषी ठहर गरेको छ । कम्पनीको हकमा अदालतले जरिबानाको फैसला गरेको छ । फैसलामा चित्त नबुझ्ने पक्षले अब सर्वोच्च अदालतमा पुनरावेदन गर्न पाउने छ ।

अदालतले प्रतिवादी बनाइएका दुई कम्पनीलाई मतियारका रूपमा दोषी ठहरेको हो । नमस्ते ग्लोबल पिटिइ सिङ्गापुरलाई अदालतले मतियारमा दोषी ठहर गरेको छ । कम्पनीले गैरकानुनी रूपमा २३ करोड २० लाख ५८ हजार ३१४ रुपियाँ भुक्तानी प्राप्त अदालतको ठहर छ । यस्तै मलेसियाको अर्को कम्पनी न्युमेरालाई पनि अदालतले मतियारमा दोषी ठहर गरेको छ ।

अदालतले प्राधिकरणका ११ बहालवाला कर्मचारीलाई सफाइ दिएको छ । सफाइ पाउनेमा दिपेश आचार्य, सुरेन्द्रलाल हाडा, मिनप्रसाल अर्याल, अच्युतानन्द मिश्र, रेवतीराम पन्थ, सन्दीप अधिकारी, विनोदचन्द्र श्रेष्ठ, सूर्यप्रसाल लामिछाने, प्रतीक्षा पौडेल, विजयकुमार राय यादव र निराजन कोइराला छन् । अवकाशप्राप्त कर्मचारी आनन्दराज खनाललाई पनि अदालतले सफाइ दिएको छ । अदालतले लागत अस्वाभाविक बनाएको, खरिद मूल्य अत्यधिक रहेको फैसलामा उल्लेख गरेको छ । खरिदसम्बन्धी मापदण्डसमेत स्वेच्छाचारी रहेको अदालतले फैसलामा भनेको छ । प्रतिस्पर्धामा पहिलो वरीयतामा रहेको कम्पनीलाई कानुनी आधारबिना स्वार्थ बाझिएको नाममा अयोग्य घोषित गरेकोमा पनि अदालतले प्रश्न गरेको छ ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएल क्रिकेटको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक

४ घण्टा अगाडि
दुई लाख ४६ हजार ५७५ विदेशी पर्यटक भित्रिए

दुई लाख ४६ हजार ५७५ विदेशी पर्यटक भित्रिए

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भौतारिएको समाजवादको यात्रा

व्यक्तिगत विवरण एकपटकलाई सच्याउन पाउने बाटो खुल्याे

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

एमालेले मुलुकभरका स्थानीय पालीकामा प्रदर्शन

मधेसकाे घटना लोकतान्त्रिक अभ्यासमाथिको अपमान

मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध सर्वोच्चमा रिट हाल्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक