शनि, मंसिर ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

लोकतान्त्रिक समाजवादी पार्टीपनि सरकारबाट बाहिरिने तयारीमा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
लोकतान्त्रिक समाजवादी पार्टीपनि सरकारबाट बाहिरिने तयारीमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेको छ । अध्यक्ष उपेन्द्र यादवले अहिलेको सरकार सबै मोर्चामा असफल भएको र भ्रष्टाचारले सिमा नाघेको कारण अब सरकारलाई दिएको समर्थन छिट्टै फिर्ता लिने घोषणा गरेका छन् ।

उता, सरकारमै बसेर सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीपनि सरकारबाट बाहिरिने तयारीमा रहेको उच्च स्रोतको दाबी छ । यसअघि नै अध्यक्ष ठाकुरले सरकारमा सहभागी आफ्ना पार्टीका नेता शरदसिंह भण्डारीलाई सरकारबाट बाहिरिने तयारी अवस्थामा रहन निर्देशन दिएका थिए ।

सत्ता पक्षकै कित्तामा रहेका उपेन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिनेगरि आफ्नो पोजिसन सार्वजनिक गरेपछि लोसपाभित्र पनि नेतृत्वलाई सरकारबाट बाहिरिन दबाब परेको उच्च स्रोतको दाबी छ । यो ७ महिनामा सरकारले संविधान संशोधनलगायत कुनैपनि सार्वजनिक प्रतिबद्धताप्रति गम्भीर भएर काम नगरेको भन्दै ठाकुरपनि रुष्ट रहँदै आएका छन् ।

सरकारले यही फागनु २१ गतेको प्रतिनिधिसभामा अध्यादेश निर्णयार्थ पेश गर्ने तयारी गरेको छ । तर, भूमिसम्बन्धी अध्यादेश फिर्ता लिने कुनै छाँटकाँट नदेखाएपछि यादव र ठाकुर सरकारको नेतृत्वसँग फायर छन् । सरकारको नेतृत्वमा रहेका एमाले र कांग्रेसका नेताहरुले भने कुनैपनि हालतमा अध्यादेश सदनबाट स्विकृत हुने दाबी गरेका छन् । योबीचमा सरकारले अध्यादेश पारितको लागि विपक्षी दलका नेताहरुसँग सहयोगको हात मागेको छ ।

तर, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले कुनैपनि हालतमा अध्यादेशमा सरकारलाई साथ दिन नसकिने अडान सार्वजनिक गरिसकेका छन् । कतिपयले प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको दल विभाजनको लागि आवश्यक गृहकार्य गरिसकेको र त्यसको नतिजा अध्यादेश पारित गर्ने बेलासम्ममा देखिने दाबी गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री र रास्वपाका सभापतिबीच भेटवार्ता

प्रधानमन्त्री र रास्वपाका सभापतिबीच भेटवार्ता

९ घण्टा अगाडि
प्रधानमन्त्रीको २ दिने भारत भ्रमण तालिका सार्वजनिक

प्रधानमन्त्रीको २ दिने भारत भ्रमण तालिका सार्वजनिक

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

वैदेशिक रोजगारीको नाममा ठगी रोक्न विशेष कार्यदल गठन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एनपीएलमा उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच खेल हुने

फिफाबाट निलम्बन फुकुवा हुने प्रक्रिया अगाडि बढ्याे

पत्रकारहरुको हकहितमा एकजुट हुनुपर्नेमा जोड

डिजिटल सुरक्षादेखि दुष्प्रचार नियन्त्रणसम्म सरकारको तयारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक