आइत, अशोज ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

तास खेल्ने क्रममा विवाद हुँदा साथीको हत्या

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
कोदालो प्रहार गरी हत्या
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

वीरगञ्ज ।  तास खेल्ने क्रममा विवाद हुँदा साथीको हत्या गरेको आरोपमा वीरगञ्जबाट तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-२७ का १९ वर्षीयका मुकेशप्रसाद यादव, अरुणकुमार यादव र मुन्ना तिवारी रहेका छन्।

गत आइतबार उदयपुर घुर्मी टोलका १९ वर्षका इशालप्रसाद कुर्मीको शव वीरगञ्ज महानगरपालिका-२८ स्थित भेडाहा खोलामा फेला परेको थियो।

गत फाल्गुन ७ गते वीरगञ्ज काम गर्न जान्छु भनि घरबाट निस्केका कुर्मी घर नफर्केपछि उनका अभिभावकले खोजतलास गरिदिन प्रहरीमा निवेदन दिएका थिए।

खोजतलासको क्रममा खोलामा कुर्मीको शव भेटिएपछि अनुसन्धान हुँदा घरबाट निस्केकै दिन छिमेकी साथीहरूसहित तास खेल्दा उनको वादविवाद भएको खुलेको पर्सा प्रहरीले जनाएको छ।

विवादकै क्रममा पक्राउ परेका मुकेश,अरुण र मुन्ना मिलेर सापटी रकम फिर्ता नदिने मनसायका साथ कुर्मीको हत्या गरेर भेडाहा खोलामा फालेको पर्साका प्रहरी प्रवक्ता डिएसपी सुवास भट्टले जानकारी दिए।

पक्राउ परेका तीनैजनालाई ज्यानसम्बन्धी कसुरमा ६ दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको भट्टले जनाए।

यो पनि पढ्नुहोस्

बलात्कार गरेकाे आरोपमा पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हप्ता अगाडि
अवैध लागूऔषध सहित पक्राउ

बयान भिडियो खिचेर सार्वजनिक गरेको आरोपमा पक्राउ

४ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मोरङको बेलबारीबाट भरत दाहाल पक्राउ

लाइसेन्स छपाइको काम सुरु

बार्सिलोनामा श्रद्धाञ्जली कार्यक्रम

युवा कुलतबाट जोगिए मात्र देश जोगिन्छ

‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक